Follow Us

Recommended

Unconventional Workouts That Torch Fat And Sculpt Muscle

2 years ago

China To Build Indonesia’s Longest Bridge In North Kalimantan

2 years ago
अपाङ्ग विरामी छोरीको उपचार गर्न अपिल

अपाङ्ग विरामी छोरीको उपचार गर्न अपिल

2 years ago
अल्टिट्युड रनिङ कपको भव्य उद्घाटन, पुलिसलाई जित्यो आयोजकले

अल्टिट्युड रनिङ कपको भव्य उद्घाटन, पुलिसलाई जित्यो आयोजकले

4 weeks ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

एपिएफ प्रथम अल्टिट्युड रनिङ कपको क्वाटर फाईनलमा

by सोल्टी टिभी
November 8, 2023
in समाचार
0
एपिएफ प्रथम अल्टिट्युड रनिङ कपको क्वाटर फाईनलमा
4
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिता

जेम्स । इटहरी १९ ब्रहमपुर

गत शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको सोमबार भएको चौथो प्रि क्वाटर फाईनलमा एपिएफले पानबारी फुटबल क्लवलाई १-० ले पराजित गर्दै प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

खेल संयोजक मनोज तामाङ्गका अनुसार, दोश्रो हाफको १५औँ मिनेटमा एपिएफका १८ नम्बर जर्सीका धनबहादुर श्रेष्ठले गोल गर्दै एपिएफले प्रतियोगिताको क्वाटर फाईनलको यात्रा निश्चित गरेको हो ।

एपिएफका गोलरक्षक सुजन बिश्वकर्माले रेडकार्ड पाएपछि उनी आउट भएका थिए र एपिएफका तर्फबाट १०जना खेलाडी मात्र खेलेका थिए । विश्वकर्माको ठाँऊमा एपिएफका जर्सी नम्बर १० का ईश्वर थापाले गोलरक्षक रुपमा आए । दुबै टिमबाट गोल गर्ने प्रयासहरु भए पनि मध्यान्तरसम्म पनि प्रयासहरु सफल हुन सकेन् । त्यसपछि, मध्यान्तरपछि १५औँ मिनेटमा एपिएफका १८ नम्बर जर्सीका धनबहादुर श्रेष्ठले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पनि उनैले पाए । नगद २५ सय रुपैयाँ र ट्रफी उनलाई एपिएफ कोसी प्रदेशका डिआईजी अञ्जनी कुमार पोख्रेल र नेकपा एमालेका केन्द्रिय सदस्य खगेन्द्र राईले हस्तान्तरण गरे ।

मंगलबारको पाँचौ प्रि क्वाटरफाईनल खेल चित्लाङ्ग फुटबल क्लव काठमाण्डौ र सप्तकोशी फुटबल क्लव बराहक्षेत्रबिच हुनेछ ।

तस्वीर सौंजन्यः त्रिलोचन पौडेल । सम्पादक, पूर्वीखबर डट कम

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In