Follow Us

Recommended

मनीषाका कारण म पागल जसरी राेएँ: ऐश्वर्या राय

मनीषाका कारण म पागल जसरी राेएँ: ऐश्वर्या राय

2 years ago

The Sacred Balinese “Fire Horse” Dance: Sanghyang Jaran Dance

2 years ago
फोनिज सुनसरीले बुझायो ज्ञापनपत्र

फोनिज सुनसरीले बुझायो ज्ञापनपत्र

1 year ago
कोभिड संक्रमितले खान हुने/नहुने खाने कुराहरु

कोभिड संक्रमितले खान हुने/नहुने खाने कुराहरु

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

तालतलैयालाई हराउदै चित्लाङ्ग क्वाटर फाईनलमा

by सोल्टी टिभी
November 6, 2023
in समाचार
0
तालतलैयालाई हराउदै चित्लाङ्ग क्वाटर फाईनलमा
3
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिता

जेम्स । इटहरी १९ ब्रहमपुर

गत शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको तेस्रोा दिन आईतबार भएको रोमाञ्चक तेश्रो प्रि क्वाटर फाईनल खेलमा तालतलैया फुटबल क्लवलाई १–०ले हराउदै चित्लाङ्ग फुटबल क्लव काठमाण्डौ विजयी भएको छ ।

खेल संयोजक मनोज तामाङ्गका अनुसार, सो रोमाञ्चक खेलमा दोश्रो हाफको २२औँ मिनेटमा चित्लाङ्गका जर्सी नम्बर १२ का बिरेन्द्र लिम्बुले सो खेलको एक मात्र गोल गरेका हुन् । म्यान अफ द म्याच पनि उनी नै घोषित भए । उनलाई अल्टिट्युड क्लबका अध्यक्ष राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना र इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले नगद २५ सय रुपैयाँ र ट्रफी प्रदान गरे ।

आजको (सोमबारको) खेल एपिएफ सुनसरी र पानबारी फुटबल क्लव धरानबिच हुनेछ ।

तस्वीर सौंजन्यः त्रिलोचन पौडेल । सम्पादक, पूर्वीखबर डट कम

बेलबारी मोरङ्गलाई हराउदै काठमाण्डौ विजयी
ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In