Follow Us

Recommended

प्रतिष्ठानको नाममा व्यक्तिको नाम जोड्नु गलत : फोनिजको आपत्ति

2 years ago
चर्चित पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश

चर्चित पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश

1 year ago

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

2 years ago
रेडक्रस हाँसपोसाको पुण्य काम, ४२ पिन्ट रगत संकलन

रेडक्रस हाँसपोसाको पुण्य काम, ४२ पिन्ट रगत संकलन

3 months ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

बेलबारी मोरङ्गलाई हराउदै काठमाण्डौ विजयी

by सोल्टी टिभी
November 4, 2023
in समाचार
0
बेलबारी मोरङ्गलाई हराउदै काठमाण्डौ विजयी
4
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter

प्रतियोगितामा मेयर साब, वडा नं. २० का वडा अध्यक्ष र सदस्य साथीहरुले निम्तोलाई स्वीकार गरेर आईदिनुभएका भए हामी उहाँहरु प्रति कृतज्ञ रहन्थ्यो । विडम्वना, आउनु भएन् । दुखी छौं ।

जेम्स । इटहरी १९ ब्रहमपुर

शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको दोस्रोा दिन आज (शनिबार) भएको रोमाञ्चक खेलमा आर एफ सि काठमाडौले आरआईएफसीले बिएम एकेडेमी बेलबारी मोरङ्गलाई २–१ले हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

इटहरी १९ र १७ को ब्रमहपुर सामुदायिक वन उपभोक्ता समुहको खेल मैदानमा भईरहेको प्रतियोगितामा काठमाडौको लागि जर्सी नम्बर ११ का सौय राउत र जर्सी नम्बर २ का आमोस लिम्बुले गोल गरेका थिए । दुई गोल खाएर निराश बि एम फुलटबल क्लबलाई सान्त्वना गोल गर्दै क्लबका क्याप्टेन समेत रहेका आदित्य तामाङले दिएका थिए ।

खेल संयोजक मनोज तामाङ्गका अनुसार, आजको रोमाञ्चक खेलमा मध्यान्तरअघि आरआईएफसी काठमाण्डौको तर्फबाट जर्सी नम्बर ११का सौर्य रावतले १९औँ मिनेटमा गोल गर्दै खेललाई रोमाञ्चित बनाएका थिए । त्यसपछि अग्रता लिएका क्लबले मध्यान्तरपछिको १२औँ मिनेटमा जर्सी नम्बर २का आमोस लिम्बुले गोल गर्दै खेललाई २–०को अग्रता दिलाए र विपक्षीलाई आछुआछु पारे ।

सान्तवना गोल भने खेलेको २९औँ मिनेटमा बेलबारीको तर्फबाट जर्सी नम्बर ७ का आदित्य तामाङ्गले गरे जो क्लबका क्याप्टेन हुन् ।

गोल अन्तर २–१ बनाएपछि जोशीए पनि बेलबारीले आरआईएफसी काठमाण्डौलाई बराबरीमा रोक्न सकेनन् ।

आयोजक क्लबका उपाध्यक्ष सुन्दर मणी राईले दिएको जानकारी अनुसार, आर एफ सि काठमाडौका जर्सी नम्बर २७ का आशिष् राई आजको म्यान अफ दि म्याच भए ।

उनका अनुसार, राईलाई इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले नगद रु २५सय र ट्रफी पुरुस्कार दिए ।

आईतबार तालतलैया फुटबल क्लव इटहरी र चित्लाङ फुटबल क्लव काठमाण्डौबिच अर्को भिडन्त हुनेछ ।

मेयर र वडा नं. २० का जनप्रतिनिधी नआउदाँ क्लब दुःखी

सुत्रका अनुसार, कोशी प्रदेशका प्रदेश प्रमुख माननीय प्रशुराम खापुङ्गको प्रमुख आतिथ्यमा भएको समुद्घाटनमा प्रदेश १, हालः कोशी प्रदेश, का पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई, अन्य विशिष्ट अतिथीहरु, वडाका जनप्रतिनिधी लगायतका अतिथिहरुको उपस्थीति रहे पनि औपचारिक निम्तो दिएका इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल र वडा नं. २० का वडा अध्यक्ष र सदस्यहरु (जनप्रतिनिधि) समुद्घाटनमा नआईदिएपछि क्लबले चित्त दुखाएको छ ।

वडा नं. १९ को खेल मैदानमा भए पनि यो इटहरीकै दोश्रो ठुलो धनराशीको पुरस्कार रहेको यो फुटबल प्रतियोगिता वडा नं. २० का लागि पनि शान भएको दाबी गर्दै क्लबका एक सदस्यले दुख व्यक्त गरे, खेलमा वडा नं. २० तरहराको समेत प्रत्यक्ष /अप्रत्यक्ष सहभागिता छ । वडा नं. २०सँग भावनात्मक रुपमा मन समेत जोडिएको छ ।

यो प्रतियोगिता वडा नं. १९ मा नै भए पनि यसको आयोजक, लिट्रल्ली, वडा नं. २०का युवाहरु पनि हुन् । यत्रो ठुलो धनराशीको फुटबल प्रतियोगितामा मेयर साब, वडा नं. २० का वडा अध्यक्ष र सदस्य साथीहरुले निम्तोलाई स्वीकार गरेर आईदिनुभएका भए हामी उहाँहरु प्रति कृतज्ञ रहन्थ्यो । विडम्वना, आउनु भएन् । दुखी छौं ।

क्लबका उपाध्यक्ष सुन्दर मणी राईले भने मेयर, वडा नं. २० का वडा अध्यक्ष र वडा सदस्यहरु समय व्यस्तताले नआएको हुन् सक्ने बताउदै खेलको समापनसम्ममा आउन सक्ने विश्वास व्यक्त गरे ।

आईतबारको खेल आईतबार तालतलैया फुटबल क्लव इटहरी र चित्लाङ फुटबल क्लव काठमाण्डौबिच हुनेछ ।

अल्टिट्युड रनिङ कपको भव्य उद्घाटन, पुलिसलाई जित्यो आयोजकले
ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In