
बूढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कायॅक्रम अन्तॅगत विजया दशमीको पूवॅसन्ध्यामा जुम प्रविधि माफॅत् विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।
समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ हुनुहुन्थ्यो ।
उक्त कवि गोष्ठीमा कविता वाचन गनेॅ कविहरुमा प्राज्ञ चेतनाथ धमला, सुशीला प्रधानाङ्ग, राधा दुलाल काकीॅ, देवकी खतिवडा, अनु खड्का, गंगा अभिलाषी९अमेरिका०,सीता अधिकारी, सरिता तुलाधर९बिराटनगर०, सीता विष्ट काकीॅ, श्रीराम छेत्री, उमिॅला पन्त पाण्डे, गंगा पौडेल९अमेरिका०, लगायत हुनुहुन्थ्यो । वाचित कविताहरु माथि समीक्षक डा। शैलजा पोखरेलले सटिक टिप्पणी गनुॅभएको थियो । वाचित कविताहरुको मुल ममॅ र उद्धेश्यको तहसम्मै पुगेर गरिएको समीक्षात्मक टिप्पणी अत्यन्त सारगभीॅत पनि रहेको थियो ।
समाजका उपाध्यक्ष श्रीराम छेत्रीले स्वागत मन्तब्य दिनु भुएको उक्त कायॅक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं नौका वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले कायॅक्रमको सफलताको कामनागदैॅ बूढानीलकण्ठ साहित्य समाजकै उत्तरोत्तर प्रगतिको कामनागदैॅ शुभकामना मन्तब्य प्रकट गनुॅ भएको थियो । कायॅक्रममा साहित्यकार ललिता दोषीले पनि शुभकामना मन्तब्य प्रकट गनुॅ भएको थियोभने डा। अपणॉ पोखरेलको विशेष उपस्थिति रहेको थियो । कायॅक्रमको सञ्चालन साहित्यकार सुधा मैनालीले गनुॅ भएको थियो ।