Follow Us

Recommended

वडामा जातीय सांस्कृतिक प्रर्वद्धन र जर्गनाका लागि नौंलो शुरुवात

वडामा जातीय सांस्कृतिक प्रर्वद्धन र जर्गनाका लागि नौंलो शुरुवात

1 year ago
दमकबाट शुरु भयो एडभेन्चर इक्युप्मेन्ट : प्रदेशमै पहिलो

दमकबाट शुरु भयो एडभेन्चर इक्युप्मेन्ट : प्रदेशमै पहिलो

2 years ago
नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

1 year ago
धरानका भू. पू. गोर्खा सैनिकले महारानीलाई श्रद्धाञ्जली

धरानका भू. पू. गोर्खा सैनिकले महारानीलाई श्रद्धाञ्जली

1 year ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home मनोरन्जन

सिकदारको डु यु लभ मी को व्यानर सार्वजनिक

by सोल्टी टिभी
September 16, 2023
in मनोरन्जन
0
सिकदारको डु यु लभ मी को व्यानर सार्वजनिक
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । थारु चलचित्र तथा सास्कृतिक संघ सुनसरीको ब्यानरमा निर्माण भएको मैथिली लभ स्टोरी म्युजिक भिडियो डु यु लभ मी को पोस्टर व्यानर सार्वजनिक भएको छ ।

यो म्युजिक भिडियो गितमा मोडेल पन्नालाल सिक्दार र तृप्ती राजबन्शीले मुख्य भुमिका अभिनयमा बनेको छ । गितलाइ गिता चौधरी र बाबुल झाले स्वर दिएको छ । बिट्स रेकर्डस बिराटनगर स्टुडियोमा एरेन्ज सूरज श्रेष्ठ गरेका हुन् भने अडियोलाइ शब्द सङ्गित साथै गित निर्माण समेत समीर खान गरेका हुन् ।

यस म्युजिक भिडियोलाइ थारु चलचित्र तथा सास्कृतिक सघ सुनसरीका सचीव जनक चौधरीले निर्देशन गरेको छ । इडिट कलर हेमन तामाङ भरेको सह निर्माता राजाराम चौधरीले मिडियालाइ सार्वजनिक गरेको बताए ।

कलाकार लाइ थप शौन्दर्य मेक अप पुनम चौधरीले गरेको छ । क्रु मेम्बर स् पाण्डब र सन्जय चौधरी साथ सहयोग गरेको हो ।

चाडै नै त्ँऋब् ल्भ्एब्ी युटुब च्यानल बाट र्सार्वजनिक सह निर्मता लक्ष्मी कक्रीट उधोगका प्रबन्ध निर्देशक प्रदीप बासमैतले बताए । साथै म्युजिक भिडियोलाइ हेरेर साथ सहयोग साथै थप प्रतिक्रिया दिन हुन निर्माणता बासमैतए दर्शक स्रोतालाइ आग्रह विनय गरेको छ ।

कोसी प्रदेशको तेह्रथुमको तिन जुरे, धनकुटा, भेडेटार, उदयपुरको बेलका बिच, कोशी पुल, सुनसरी लगायत पर्यटकीय क्षेत्रमा रबिन चौधरीले छायांकन गरेको छ । रबिनलाइ छायांकनमा सावन चौधरीले साथ दिएको थियो ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

बैमानी मौसममा रेखालाई कञ्चनले के गरे ? (हेर्नुहोस् भिडियो)
मनोरन्जन

बैमानी मौसममा रेखालाई कञ्चनले के गरे ? (हेर्नुहोस् भिडियो)

November 9, 2023
हङकङ्गमा व्यापक हाँङनान्द, आईतबार प्रर्दशन हुदै
मनोरन्जन

हङकङ्गमा व्यापक हाँङनान्द, आईतबार प्रर्दशन हुदै

September 8, 2023
लिलामा माइला परे लफडामा, निर्देशक लामाले हाने किक
मनोरन्जन

लिलामा माइला परे लफडामा, निर्देशक लामाले हाने किक

August 24, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In