Follow Us

Recommended

हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

2 years ago

Bali United recruit Milos Krkotic, ex-Montenegro national team players

2 years ago
लफ्याङमा जसपाको ‘सुज’ अभियान

लफ्याङमा जसपाको ‘सुज’ अभियान

2 years ago
वडा अध्यक्षले गरिदिए अनुसूची फर्म भर्दा तिर्नु पर्ने शुल्क निःशुल्क

वडा अध्यक्षले गरिदिए अनुसूची फर्म भर्दा तिर्नु पर्ने शुल्क निःशुल्क

1 year ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

वडाअध्यक्ष मणीराम श्रेष्ठको अनुरोध, सद्भाव र एकता

by सोल्टी टिभी
August 27, 2023
in समाचार
0
दियाको नेतृत्वमा सुनसरी आईटिएफ
7
SHARES
452
VIEWS
Share on FacebookShare on Twitter

सद्भाव भड्काउने गतिविधिमा नलाग्न वडाअध्यक्ष श्रेष्ठको अनुरोध

सोल्टी टिभी । तरहरा

छिमेकी जिल्ला धरानको गतिविधि प्रति चिन्ता व्यक्त गर्दै इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्षले सामाजिक, धार्मिक, जातीय एवम् राजनीतिक सद्भाव कायम राख्नका लागि अनुरोध गरेका छन् । उनले सबै पक्षलाई सामाजिक, धार्मिक र जातीय सद्भाव र एकता कायम राख्नु पर्नेमा जोड दिदै आन्दोलनको नाममा मुलुकलाई अस्तव्यस्त बनाउन नहुने विचार व्यक्त गरेका छन् ।

“अहिलेको परिस्थीतिमा मेरो शब्दको गलत प्रचार नगरिदिन अनुरोध गर्दै…”, इटहरीको हाँसपोसा सामुदायिक वन उपभोक्ता समूह, तरहराको सभाहलमा शनिबार सम्पन्न सुनसरी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) को तेस्रो जिल्ला अधिवेशन तथा खेलाडी सम्मान कार्यक्रममा अध्यक्ष श्रेष्ठले चिन्ता प्रकट गरे, “एकअर्कालाई घोचपेचको नाममा आज एउटाले, भोलि अर्कोले आन्दोलन गर्ने हो भने मुलुक अस्तव्यस्त बनिने छ ।”

कसैको राजनीतिक स्वार्थका लागि सोझासाझा सर्वसाधारण जनतालाई सद्भाव भड्काउने गतिविधिमा संलग्न गराउने काम भए त्यो कसैको पनि हितमा नहुने भन्दै अध्यक्ष श्रेष्ठले कसैले पनि त्यस्ता कुनै पनि पक्षको साथ दिननहुने तर्क गरे ।

खेलकुद क्षेत्रममा लागेका खेलाडी तथा युवाहरु धार्मिक, जातीय र सामाजिक अस्थिरता र अराजकतामा नलाग्न उनको अनुरोध थियो ।

राज्यमा धार्मिक र साँस्कृतिक स्वतन्त्रता भए पनि परिस्थीतिको संवेदनशीलतालाई ध्यान दिएर एकअर्काका आस्थामा चोट पुराउने काम चै गर्न नहुने उनको भनाई थियो ।

वडाले खेलाडीहरुको निम्ति यथोचित सहयोग गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता थियो ।

दियाको नेतृत्वमा सुनसरी आईटिएफ
ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In