Follow Us

Recommended

10 Creative Instagram Stories

2 years ago
प्रसाईद्धारा प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा उपलब्ध

प्रसाईद्धारा प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि जग्गा उपलब्ध

2 years ago
बेलबारी मोरङ्गलाई हराउदै काठमाण्डौ विजयी

बेलबारी मोरङ्गलाई हराउदै काठमाण्डौ विजयी

3 weeks ago

Indonesia Among Top 10 Destinations For Chinese Tourists In 2017

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home मनोरन्जन

लिलामा माइला परे लफडामा, निर्देशक लामाले हाने किक

by सोल्टी टिभी
August 24, 2023
in मनोरन्जन
0
लिलामा माइला परे लफडामा, निर्देशक लामाले हाने किक
3
SHARES
652
VIEWS
Share on FacebookShare on Twitter

लिलामे माइला निर्माण पक्ष र सेन्सर बोर्डबिच चर्को विवाद

तरहरा (इटहरी) । लिलामे माईलालाई आफ्नो संवादमा प्रयोग एक भाषाको कारण सेन्सर बोर्डको तनावमा परेका चलचित्र निर्देशक एवम् निमार्ता भिम लामाले आफ्नो चलचित्रलाई मौलिक कथामा बुनेको दाबी गर्दै गाँऊघरको चलनी भाषा प्रयोग हुदाँ सेन्सरले दुःख दिएकोमा चर्को असन्तुष्टी पोखेका छन् ।

चलचित्र लिलामे माइलाको टेलर सार्वजनिक गर्दै लामाले सेन्सर बोर्ड र निर्माण पक्षबिच चर्को विवाद भएको समेत सुनाए ।

लिलामे माइला सामाजिक कथा वस्तुमा आधारित रहेर बनाईएको उनको दाबी छ ।

चलचित्रमा प्रेम, कमेडी, द्धन्द र विशेषगरिः साँस्कृति र संस्कार सम्बन्धी मुद्धा रहेको, लामाको कथन छ ।

चलचित्रले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ ।

चलचित्रले धरानबाट आफ्नो प्रिमियर गर्ने र विश्वभर प्रर्दशन गरिने निर्माण पक्षले जानकारी दिएका छन् ।

दिलु सुब्बा र भिम लामा निर्माता, दामोदर सापकोटा कार्यकारी निर्माता र कमला राई सह निर्माता रहेको लिलामे माइलामा चन्दा लिम्बु, दामोदर सापकोटा, रोशन विसि, सुर्य लिम्बु, कमान्सिङ राई, मान्सिङ तामाङ, सुजेन्द्र तामाङ, मङलसिङ तामाङ, प्रेमिका लामा, दिलु सुब्बा, जानुका श्रेष्ठ, गङ्गा कुवर, मुकुन्द बस्नेत, साजन लिम्बू, उदय सुब्बा, कृष्ण कला लिम्बू, कहरसिङ मगर, टि एस योन्जन, राजेन्द्र तामाङ, दुर्गा प्रसाद कडरिया, राम लाल तामाङ, तारा नन्द लिम्बू, बिजय चेम्जोङ, कृष्ण कुमारी लिम्बू, बुद्धि मान तामाङ, मिलन तामाङ भोटे डन, खेमराज धमला आदि कलाकार रहेको र आफ्नो समेत भूमिका रहेको निर्देशक लामाले सोल्टी टिभीलाई जानकारी गराए ।

यसअघि महानायक राजेश हमाल जस्ता प्रसिद्ध कलाकारहरुलाई लिएर माटो नामक ऐतिहासिक लिम्बुवान भूमि बारे चलचित्र निमार्ण गरेको दाबी गर्ने लामा पूर्वमा निरन्तर चलचित्र निमार्ण एवम् निर्देशक गर्ने एकला निमार्णकर्ता हुन् । उनले भिम लामा फिलिमस् ब्यानरमा चलचित्र निमार्ण गर्छन् । म्युजिक भिडियो समेत उनले निर्देशन, निमार्ण गर्ने गरेका छन् । उनी सफल कलाकार समेत हुन् । बेलाबेला म्युजिक भिडियोमा आफै पनि अभिनय गर्छन् ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

बैमानी मौसममा रेखालाई कञ्चनले के गरे ? (हेर्नुहोस् भिडियो)
मनोरन्जन

बैमानी मौसममा रेखालाई कञ्चनले के गरे ? (हेर्नुहोस् भिडियो)

November 9, 2023
सिकदारको डु यु लभ मी को व्यानर सार्वजनिक
मनोरन्जन

सिकदारको डु यु लभ मी को व्यानर सार्वजनिक

September 16, 2023
हङकङ्गमा व्यापक हाँङनान्द, आईतबार प्रर्दशन हुदै
मनोरन्जन

हङकङ्गमा व्यापक हाँङनान्द, आईतबार प्रर्दशन हुदै

September 8, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In