Follow Us

Recommended

सिक्किममा तातियो भ्वाईस, रिवाश गुरुङलाई भोट माग्दै जगत

सिक्किममा तातियो भ्वाईस, रिवाश गुरुङलाई भोट माग्दै जगत

12 months ago
‘मधेस प्रदेश’ – प्रदेश नम्बर २

‘मधेस प्रदेश’ – प्रदेश नम्बर २

2 years ago
Novak appeals in court against dearless Care cancellation of Australian

Novak appeals in court against dearless Care cancellation of Australian

2 years ago
इटहरी उप प्रमुख चौधरीले गरिन् भवन निर्माण कार्यको अनुगमन

इटहरी उप प्रमुख चौधरीले गरिन् भवन निर्माण कार्यको अनुगमन

1 year ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

व्यवस्था परिवर्तनमा आदिवासी जनजातिको भूमिका अतुलनीय : इटहरी मेयर

by सोल्टी टिभी
August 10, 2023
in समाचार
0
व्यवस्था परिवर्तनमा आदिवासी जनजातिको भूमिका अतुलनीय : इटहरी मेयर
12
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

नवीन गुरूङ । इटहरी

नेपालको ऐतिहासिक परिवर्तनमा आदिवासी जनजाति आन्दोलनले देशभित्र महत्वपूर्ण हिसा ओगटेको दाबी इटहरी उपमहानगरपालिका नगर प्रमुख (मेयर) हेमकर्ण पौडेले बताएका छन् । २९ औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ उपमहानगरपालिका समन्वय परिर्षद् इटहरीले बुधबार, इटहरीमा गरको विशाल कार्यक्रममा मेयर पौडेल यो दाबी गरेका हुन् ।

“पछिल्लोकालमा नेपालमा ४६ सालको ऐतिहासिक परिवर्तनपछि विश्व आदिवासी आन्दोलन र नेपालको आदिवासी जनजातिको आन्दोलन अधिकारको आन्दोलनको रुपमा स्थापित हुदैहुदै एउटा कठिन संर्घषपछि आदिवासी जनजाति आन्दोलनले देशभित्र एउटा महत्वपूर्ण हिसा, यो मुलुकको संविधानभित्र पनि ओगटेको छ ।”, मेयर पौडेलको दाबी थियो, “ निक्कै महत्वपूर्ण कुराहरुका निम्ति यो देशका सरकार आदिवासी जनजातिले झुकिसकेका छन्, झुक्नु पर्छ ।”

मेयर पौडेलले राजनीतिक परिवर्तनमा आदिवासी जनजातिको भूमिका र योगदानको स्मरण गर्दै उनीहरु राजनीतिक व्यवस्थाका लागि आन्दोलित भएको र सो आन्दोलनको पक्षमा आफु समेत रहेको बताए ।

उनको प्रश्न गरे, देशको कुन त्यस्तो राजनीतिक आन्दोलन छ जसमा आदिवासी जनजातिको छोरोको रगत नपोखि सफल भयो ?
कुन चै राजनीतिक आन्दोलनको उपलब्धी आदिवासी जनजातिको रगत बिना सफल भएको छ ? मेयर पौडेलले प्रश्न गर्दै आदिवासी जनजातिलाई अधिकार दिनका लागि राज्यले फेरि आन्दोलन गर्ने स्थीति पार्न नहुने जिकिर समेत गरे ।

संसारभरिका आदिवासी जनजातीलाई आर्थिक, सामाजिक, साँस्कृति, राजनीतिक, शैक्षिक र भौतिक प्रकोपबाट बचाउन, आदिवासी जनजातिको भाषा, कला, साहित्य सँस्कृतिको रक्षा गर्न, संस्थागत विकास गर्न र जर्गेना र प्रवद्धन गर्न, लोप हुन नदिन आदिवासी दिवस मनाईएको भन्ने आफ्नो विश्वास रहेको, मेयर पौडेलको भनाई थियो ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In