तरहरा । २९औ विश्व आदिवासी दिवस २०८० इटहरीमा भव्यताका सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, उपमहानगरपालिका समन्वय परिषद् इटहरीले आयोजना गरेको कार्यक्रमका केही तस्वीरहरुः