Follow Us

Recommended

Finland Has An Education System The Other Country Should Learn From

2 years ago
अमेरिकी आकाशमा नेपाली सिनियर एयरमेन

अमेरिकी आकाशमा नेपाली सिनियर एयरमेन

2 years ago

10 Creative Instagram Stories

2 years ago

Bali United recruit Milos Krkotic, ex-Montenegro national team players

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home लेख

फड्कोमा, जरुरी छैन् कोही जल्नु अनि, मेयर हेमकर्ण फुर्किनु ! (स्पष्ट)

by सोल्टी टिभी
August 8, 2023
in लेख
0
दिनभर नगर प्रमुख हेमकर्ण पौडेल : इटहरी फड्को
7
SHARES
436
VIEWS
Share on FacebookShare on Twitter

हेमकर्णको चर्चा र प्रशंसा भईरहदाँ कोही आतिनु, डराउनु वा जल्न जरुरी पनि छैन् न नै नगर प्रमुखको जिम्मेवारी निभाईरहेका यिनी फुर्किनु पनि पर्दैन् ।

हेमकर्ण पौडेल अहिले इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हुन्, सबैको साझा । यसकारण, यिनले सबैका सुन्छन् र सबैलाई सुन्नै पनि पर्छन् ।

कतिपय राजनीतिक पूर्वाग्रही भई त, कतिपय चै उपमहानगरपालिका जादा कुन चै आफ्नो काम नभएको झ्वाकमा झट्ट रिसाउने केटाकेटी बानीले नगर प्रमुख प्रति अराजक टिकाटिप्पणी गरिरहन्छन् । फेशबुकमा लेख्नै मात्र त हो । आखिरी लेख्दाँ पैसा पर्दैन र लेख्दैमा केही जादैन पनि…! अनि, जे पायो त्यहीँ कमेन्ट ठोक्दाँ के नै जान्छ र ? तर, यसो होईन, यसो गर्नु हुन्न । किनकी, यो गलत हो ।

नगर प्रमुख हेमकर्ण मात्र साझा होईन, स्थानीत तह सदस्य निर्वाचन (आम चुनाव) पछि हामी पनि सबै साझा हौं भलै राजनीतिक आस्था र विचारहरु फरक होलान् ।

यो बेला, झन यो संक्रमणकालिन अवस्थामा त, हामीले हाम्रौ नेतृत्वलाई सहयोग र साथ दिएर इटहरीलाई फड्कोः अग्रगामी प्रगतिशील परिवर्तन गराउन जरुरी छ । नेतृत्वलाई असफल बनाउदाँ हामी आफैं पनि असफल हुन्छौं भन्ने ख्याल हामीले राख्नुपर्दछ । यो चेत सबैमा हुन जरुरी छ ।

तुलनात्मक रुपमा नगर प्रमुख हेमकर्ण पौडेल अघिल्लाभन्दा सहज र राजनीतिक, सामाजिक, आर्थिक र फड्को सुझबुझ भएका छन् । युवा हुन् । गर्दैछन्, धेरै गर्नेवला छन् । यसर्थ, यिनलाई साथ, सहयोग र हाम्रौं एक्यबद्धता चाहिन्छ ।

गलत विषयमा आलोचन, विरोध र कानुन र संविधानतः प्राप्त क्रियाकलाप गर्न कसैलाई रोक हुन्न । किन्तु, यिनलाई खुईल्याउने नाऊँमा हामी फड्कोः अग्रगामी प्रगतिशील परिवर्तनको बाधक नबनौं । समस्या भए यिनलाई, यिनको सचिवालय वा, उपमहानगरपालिकाको संयन्त्रलाई जानकारी गराऊ, आफैं उपस्थीत भई आफ्ना कामहरु गरौं । खाली फेशबुकमा लेख्ने मात्र काम नगरौं । यसले कसैको भलो गर्दैन् । किनकी, नेतृत्व सफल रहे, इटहरीले फड्को मार्छ । इटहरी बनाउनकै लागि हामीले नेतृत्वलाई, नगर प्रमुख हेमकर्ण पौडेललाई सहयोग गर्ने हो ।

आफैंमा सक्षम, चेतनशील र योग्य युवालाई कोही कसैले कुनै पनि रुपमा प्रभावित, आर्कषित वा असर पार्न सक्दैनन् । यसकारण, स्वविवेकको प्रयोग गरि सबैलाई गरिएको आग्रह हो यो । हेमकर्ण पौडेल आफैंमा एक युवा शक्ती हुन्, उर्जा हुन् । यिनले युवालाई दिएका भनेको राजनीतिक प्रेरणा हो ।

यिनको गुणगाण गाईएको होईन, नगर प्रमुख हुनुका कारण यिनलाई हाम्रो नगर बनाउन सहयोग र साथ दिऊ भनिएको हो ।

हेमकर्णको चर्चा र प्रशंसा भईरहदाँ कोही आतिनु, डराउनु वा जल्न जरुरी पनि छैन् न नै नगर प्रमुखको जिम्मेवारी निभाईरहेका यिनी फुर्किनु पनि पर्दैन् । आम नागरिकले राखेका यो धारणाबाट बरु प्रेरित भई, उर्जा प्राप्त गरि नगर प्रमुख हेमकर्ण पौडेल अझ जुझारु रुपमा, अझ सशक्त भई र थप क्रियाशिलताका साथ इटहरी बनाउन लाग्नु पर्दछ । शुभकामना ।

फड्कोः अग्रगामी प्रगतिशील परिवर्तन ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

वरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ सरित् बारे, मेरो अनुभूति
लेख

वरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ सरित् बारे, मेरो अनुभूति

February 27, 2023
दशैंयात्रा – एक सम्झना
लेख

वर्ल्ड-कपका सुख-दुःख

November 18, 2022
दशैंयात्रा – एक सम्झना
लेख

दशैंयात्रा – एक सम्झना

September 30, 2022
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In