• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      सोल्टी टिभी by सोल्टी टिभी
      March 17, 2023
      in समाचार
      0
      जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु
      24
      SHARES
      2.4k
      VIEWS
      Share on FacebookShare on Twitter

      थारु जातिको २४५ बंश रहेको चर्चा

      धीरेन्द्र चौधरी

      रामधुनी / जसराज सेवा समिति थारु बंशको चौथौ दुइ दिने सम्मेलन सुनसरीको रामधुनी ६ बक्लौरीमा शुक्रबारदेखी शुरु भएको छ ।

      सम्मेलनमा प्रमुख अतिथी रामधुनी नपाका नगरप्रमुख संकरलाल चौधरीले कार्यक्रमको उदघाटन गर्नु भयो । प्रमुख अतिथि चौधरीले बंशाबलिकाे सम्मेलन २०६४ सालदेखि शुरु भएको बताउदै सम्मेलनले आफ्नो नातागोता थाह हुने धारणा राख्नुभयो । वहाले बिगतमा विभिन्न घटना क्रमले गर्दा थारुमा दुइ सय ४५ बंश रहेको चर्चा गर्नुभयो ।

      कार्यक्रममा पुर्व उधोग सहायक मन्त्री लक्ष्मिनारायण चौधरी, पुर्व शहरी बिकास राज्यमन्त्री मन्जु चौधरी, खा खमान करनि बंशका केन्द्रिय अध्यक्ष

      राजकुमार चौधरी, धोतराज बंशका उपाध्यक्ष मनोज चौधरी, थारु चलचित्र संघका पर्शुराम चौधरी , जानकी चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बक्ताहरुले जसराज थारु जातिको बंशको इतिहास रहेको चर्चा गर्नुभयो ।

      कार्यक्रममाजेष्ठ नागरिक लाइ दोसल्ला ,स्नातकोतर उतिर्ण, जेहेन्दार बिद्यार्थी र समाजसेवीलाइ प्रसंशा पत्र प्रदान गरी सम्मान गरीएको थियो ।

      जसराज समाजसेवाका केन्द्रिय अध्यक्ष बिजय कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलनमा सुनसरी , मोरङ, उदयपुर , सिराहा, सप्तरीका जसराज बंशाबलिकाे सहभागीता रहेको छ ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In