सर्लाही । धरान र इटहरी उपमहानगरपालिकाको हाइवे पानीपियाँमा बम भएको विषयमा आधिकारीक जानकारी नआएको वडा नं. २० का कार्यवाहक वडा अध्यक्ष तनुज गुरुङले जनाएको छन् ।
“अहिलेसम्म आधिकारीक जानकारी छैन् ।”, गुरुङले भने, “यो हल्ला मात्र हो ।”
तरहरा प्रहरी चौकीमा पटकपटक फोन गर्दा, फोन रिसिभ भएन् ।