Follow Us

Recommended

अर्ना बियरको “मनोरोग” !

अर्ना बियरको “मनोरोग” !

1 year ago
हर्क साम्पाङ : बद्लिदो पुस्ता, फेरिदो राजनीतिक चिन्तन

हर्क साम्पाङ : बद्लिदो पुस्ता, फेरिदो राजनीतिक चिन्तन

1 year ago
नवराज गिरीको  ‘डाँडाको वरपीपल’

नवराज गिरीको ‘डाँडाको वरपीपल’

2 years ago
र्हकको धरानमा देखिए ‘अनिल कपुर’ !

र्हकको धरानमा देखिए ‘अनिल कपुर’ !

1 year ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, September 27, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

कालसिंको नेतृत्वमै नयाँ टिम; किरण उपाध्यक्ष, सचिवमा राम प्रसाद

by सोल्टी टिभी
March 4, 2023
in समाचार
0
कालसिंको नेतृत्वमै नयाँ टिम; किरण उपाध्यक्ष, सचिवमा राम प्रसाद
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो कालमा विभिन्न चरण र कार्यक्रममा गरेर दश लाख बढी आर्थिक सहयोग गरिसकेको मञ्चले भविष्य कार्ययोजना अनुसार थप सहयोग गर्ने

तरहरा । हङकङ तरहरा मञ्च, साबिकको हङकङ तरहरा हाँसपोसा मञ्च, का अध्यक्ष कालसिं राईलाई दोहोराउदै मञ्चले नयाँ कार्य समिति गठन गरेको छ । हङकङमा बसेर मातृभूमिका लागि सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको मञ्चले आपतकालिन र दैवीप्रकोप लगयातका बेला समेत ठूलो रकममा नेपालका लागि, विशेषगरि, इटहरी ९त्यसमा पनि तरहरा क्षेत्र० का लागि सहयोग गर्दै आएको छ । पछिल्लो कालमा विभिन्न चरण र कार्यक्रममा गरेर दश लाख बढी आर्थिक सहयोग गरिसकेको मञ्चले भविष्य कार्ययोजना अनुसार थप सहयोग गर्ने बताएको छ । मञ्चका सचिव किरण तामाङ (भक्त) को सहयोगमा तरहराबाट सोल्टी टिभीले तयार पारेको यो रिर्पोट ः

यसअघिका सचिव किरण तामाङ ९भक्त० उपाध्यक्ष हुदै गर्दा सचिवमा राम प्रसाद राई, सह सचिवमा अस्मित राई, कोषाध्यक्षमा मिरा कार्की र सह कोषाध्यक्षमा सञ्जीव राई सर्वसम्मत चयन भएका छन् । त्यसैगरि, सदस्यहरुमा हेमन्त राई, मकर राई, युवराज मगर, जानुका वन, दुर्गा राई, विजय राज पूरी, चन्द्र लिम्बू, सुजिन गुरुङ र अमृता लिम्बू चयन भएका छन् ।

निर्वाचित भएपछि सोल्टी टिभीसँग अनलाइन बोल्दै अध्यक्ष राईले विदेशमा तरहराका परिवारलाई एकिकृत बनाउन र आपसी प्रेम, सद्भाव र सहयोग कायम गर्न मञ्चले काम गर्ने बताए । उनले यहीँ मञ्चले तरहरालाई प्रगतिशील फड्को मार्नका लागि आर्थिकदेखि आवश्यक सबै उचित सहयोग गर्ने पनि प्रतिबद्धता दोहोराए । अध्यक्षमा दोहोरिने चाहना नभए पनि अधिवेशनको माहोलले आग्रह गरेपछि यसपटकका लागि दोहोरिए पनि आगामी कार्यकालमा नयाँ नेतृत्व तयारी गर्ने बताए ।

कार्यक्रमका अतिथि समेत रहेका हङकङ धरान मञ्चका पूर्वाध्यक्ष विष्णु पाख्रिने निर्वाचन समितिका संयोजक थिए भने सुनुवार समाजका पूर्वाअध्यक्ष गौरव सुनवर र तरहरा निवासी युवा व्यवसायी बालकुमार गुरुङ सदस्य रहेका थिए ।

प्रमुख आतिथ्य ग्रहण गरेका धरान हङकङ मञ्चका अध्यक्ष रुकमाण लिम्बुले एकै ठाँऊका समाज गठन हुनुले भावनात्मक प्रेम, सद्भाव र आदरसम्मान बढ्नेदेखि एकआपसमा सहयोग आदानप्रदान समेत हुने जिकिर गरे ।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि रहेका कांग्रेस सुनसरी क्षेत्र नं। २ का क्षेत्रीय सभापति एवम् लिवरल सोसाईटीका अध्यक्ष सुबेच्छु देवान राईले हङकङ तरहरा मञ्चले आफ्नो गाँऊ तरहरामा गरेको योगदान उल्लेखनीय भएको प्रशंसा गर्दै समाजले मञ्चको उच्च मुल्यकांन गरेको बताए ।

कार्यक्रममा नुमाफुङ चलचित्रका नायक रमेश सिंगक, हङकङ मञ्चका पूर्वाअध्यक्ष नानीचन्द्र लिम्बु, अग्रज फोटोग्राफर मात्रदिप राई र जेष्ठ नागरिक एवम् मञ्भका अभिभावक ज्ञानुकुमारी गुरूङ लगयातका सामाजिक व्यक्तित्वहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रम याक र यति रेस्टुरेन्ट, जोर्डनमा सम्पन्न भएको थियो ।

Tags: Hong KongHong Kong Tarahara ManchTarahara
ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

कोभिडका कारण प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता स्थगित
समाचार

हात्ती र खरायोले ब्रहमपुर वनमा ड्याङ्ग्रो बजाउने

September 16, 2023
तरहरा रनको झड्का, हल्यो दमक !
समाचार

तरहरा रनको झड्का, हल्यो दमक !

September 15, 2023
ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु
समाचार

ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु

September 6, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In