• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      स्वतन्त्र पार्टीका सासंद अशोक कुमार चौधरी इटहरीका लागि गर्जिए

      सोल्टी टिभी by सोल्टी टिभी
      February 2, 2023
      in समाचार
      0
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      राष्ट्रिय स्वतन्त्र पार्टीको थारु समुदायबाट समानुपातिक सासंद निर्वाचित अशोक कुमार चौधरीले प्रदेश १ इटहरीको अस्पताल बारे जोडदार आवाज उठाएका छन् । १५ शैयाको अस्पतालमा भएका एकजना एमडिजिपी डाक्टरलाई पनि काठमाण्डौं वीर अस्पतालमा काग सरुवा पठाएर इटहरी अस्पताल चै खाली बनाएको २७औं दिन भईसकेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

      शून्य समयमा बोल्दै चौधरीले दैनिक पाँच सय बढी विरामी बहिरंग र आकस्मिक सेवा दिने अस्पतालको पछिल्लो अवस्था बारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । उनले आफु सो क्षेत्रको प्रतिनिधित्व गर्ने भएकोले सो बारे ध्यानाकर्षण गराउदाँ समेत स्वास्थ्य मन्त्रालयका सचिवले डाक्टर पठाउन आनाकानी गर्ने, ढिलासुस्ती गर्ने, लापारबाही गर्ने र मन्त्रीको निर्देशन समेत नटेरेको बताएका छन् । सचिवकै कारण इटहरीका साढे दुई लाख जनता सरकारी अस्पतालको उपचारबाट बञ्चित हुनु परेको भन्दै सासंद चौंधरी इटहरी अस्पतालमा यथाशिघ्र एमडिजिपी डाक्टर पठाउनका लागि सभामुख मार्फत ध्यानाकर्षण गराएका छ् ।

      हिजो राती गोर्खा खबर डट कम र सोल्टी टिभीसँग अनलाइन कुराकानी गर्दै सासंद चौधरीले स्वास्थ्य क्षेत्रका लागि राज्यले लगानी अभिवृद्धि गर्दै राष्ट्रिय आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रको विकास गर्दै सो क्षेत्रको नियमनलाई चुस्त बनाउन, व्यवस्थित गर्न र गुणस्तर, व्यावसायिकता र संस्थागत जवाफदेहीमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

      Ashok ChaudharyDownload

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In