• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      बढ्दो जनगुनासो प्रति कार्यवहाक वडा अध्यक्ष गुरूङको प्रष्टीकरण

      सोल्टी टिभी by सोल्टी टिभी
      November 29, 2022
      in समाचार
      0
      बढ्दो जनगुनासो प्रति कार्यवहाक वडा अध्यक्ष गुरूङको प्रष्टीकरण
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      तरहरा । तरहरा चोकको गोसखान र भिजन मार्ग जोड्ने पुलको अवस्थालाई लिएर सामाजिक संजालमा गुनासो पोखिएपछि वडा कार्यालयले सो पुल निमार्णका लागि बजेट विनियोजन गरिएको दाबी गर्दै तर, पर्याप्त नभएकोले समस्या आएको संक्षिप्त जानकारी गराएको छ । सोही टोलका विवेक पाण्डे र

      तस्वीरः विवेक पाण्डे/सोल्टी टिभी

      ध्यानाकर्षण :…
      सडक बाटोभन्दा “पहाड” (ठूलो उकालो, अग्लो) पुल कसरी र के कारण बन्न पुग्यो ? विस्तृत विवरण जानकारी लिएको छैन । तर, पुलछेउ घर भएका स्थानीय व्यवसायी एवम् समाजसेवी आदरणीय जीवन राई दाजुले बताउनुभए अनुसार, निर्माण पूरा गर्न बजेट नहुदाँ यो (यस्तो) अवस्था आएको हो । वडाबाट यो अपुरो निमार्ण कार्यलाई पूरा गर्न/गराउनका विभिन्न कारणले गर्दा अग्रसरता देखाइएको छैन् । यसप्रति दुख व्यक्त गर्दछु ।
      यहीँ वडाको हुनुले, एक स्थानीय नेतृत्व, पत्रकार र सामाजिक अभियन्ता हुनुले यसप्रति ध्यानाकर्षण भएको छ ।
      आगामी २०८४ को स्थानीय तह सदस्य निर्वाचनमा वडा नं. २० का वडा अध्यक्ष आंकाक्षी भईरहदाँ यो समस्या बारे आफुले प्रभावकारी रूपमा भूमिका खेल्न नसकेकोमा नैतिक रूपमा आफू पनि जिम्मेवार हुने महशुस गरि यस विषयमा कर्तव्यबोध गर्न नसकेकोमा सबसँग क्षमाप्रार्थी छु ।
      यहाँ र अन्य ठाउँका समस्या बारे अब वडा कार्यालयलाई मात्र नभई इटहरी उपमहानगरपालिकाको इटहरी कार्यालयमा समेत लिखित र भिडियो देखाएर जानकारी गराउने र काम फत्ते गर्न विनम्र आग्रह (नसुने, दबाब) दिने जानकारी गराउदछु ।
      सामाजिक संजाल मार्फत पुन: जानकारी गराइदिने प्रिय मित्र विवेक पाण्डेलाई हार्दिक धन्यवाद । (तस्बिर उहाँकै वालबाट) ।

      नवीन गुरूङ
      (आकांक्षी)
      वडा अध्यक्ष, इटहरी उपमहानगरपालिका वडा नं. २०
      स्थानीय तह सदस्य निर्वाचन २०८४

      “उक्त पुल निमार्णका लागि बजेट अपर्याप्त भएपछि जनप्रतिनिधिबाट नै थप आर्थिक संकलन गरि सो पुल निमार्ण कार्य सक्न निमार्ण समितिलाई आग्रह गरियो ।”, बिहान मोबाईल सम्पर्क गर्दै कार्यवहाक वडा अध्यक्ष गुरूङले भने, “पुल निमार्ण कमिटिका सचिव ध्रुव कटुवालसँग यो विषयमा (अपुरो पुल बारे) थप बुझ्न सक्नुहुनेछ ।”

      उनले समस्या समाधानका लागि र वडाको विकासको लागि आफुहरु (जनप्रतिनिधिहरु) निरन्तर खटिरहेको दाबी पनि गरे ।

      “तपाईले हाम्रो कुरा पनि बुझेर समाचार संम्प्रेषण गरिदिनुभएको भए राम्रौं हुन्थ्यो ।”, उनले आग्रह गरे, “तपाईहरुको ध्यानाकर्षण अत्यन्तै सकारात्मक छ, हामी धन्यवाद दिन चाहान्छौं तर, तस्वीरले गलत म्यासेज जाने प्रति हाम्रो चिन्ता हो ।”

      उनले सो पुलको काम पुरा गर्नका लागि आफुले तदरुकता देखाउने समेत जानकारी गराए ।

      यसैबिच, पाण्डे र सामाजिक अभियन्ता गुरूङले कार्यवहाक वडा अध्यक्षलाई गुनासो सुनिदिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In