Follow Us

Recommended

फोनिजको स्थापना दिवसको अवसरमा २ वटा अक्षय कोषको घोषणा

फोनिजको स्थापना दिवसको अवसरमा २ वटा अक्षय कोषको घोषणा

1 month ago
बाजुङका ४२ विद्यार्थीलाई मिलन फउण्डेसनको अक्षयकोषबाट छात्रावृत्ति वितरण

बाजुङका ४२ विद्यार्थीलाई मिलन फउण्डेसनको अक्षयकोषबाट छात्रावृत्ति वितरण

11 months ago
फोनिज नेतृत्व र स्थगीत बन्द सत्र बारे

फोनिजकर्मी नवीन गुरुङको कार्य योजना/अवधारणा (३ वर्ष ५ काम)

2 years ago
थारु समुदायमा माघी पर्बको महत्व र यसबारे चर्चा

थारु समुदायमा माघी पर्बको महत्व र यसबारे चर्चा

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, September 27, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

कसले बाजी मार्ला सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा ? पछिल्लो परिणामसहित

by सोल्टी टिभी
November 29, 2022
in समाचार
0
कसले बाजी मार्ला सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा ? पछिल्लो परिणामसहित
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मतगणनास्थलबाट सोल्टी टिभी सहकर्मी सुकदेव चौधरी

इनरुवा, मङ्सिर १३ गते । सनिबार दिउसोबाट स्थगित भएको सुनसरीको निर्वाचन क्षेत्र नं। ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य तीनदिनपछि सुचारु भएको छ । मतगणनामा त्रृटि भएको भन्दै पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको निवेदन उपर सुनुवाई गर्दै निर्वाचन आयोगले दिएको निर्देशन अनुसार मंगरबार सर्वदलिय बैठक बसेर दिउसो साढे चार बजेबाट मतगणना कार्य सुचारु भएको छ । उम्मेदबारहरु सहितको सर्वदलिय बैठकबाट सीसीटिभी फुटेज हेर्ने प्रस्ताव आएकाले त्यसै अनुसार सीसीटिभी फुटेज हेर्ने काम मध्यान सम्म भएको, यसअघि जारी गरिएको गणक परिचय पत्र खारेज गरी नयाँ परिचय पत्र जारी गरेको, गणनामा खटिएका यसअघिका सबैलाई निकालेर सुनसरी जिल्ला अदालतका मात्रै कर्मचारीलाई गणनामा खटाएर दिउसोबाट मतगणना कार्य सुचरु भएको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा हालसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । नेकपा ९एमाले०का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गर्नुभएको छ । मतगणना सुरु भएको र पहिलो एक सय गन्दा ५१ रुख र ३१ सूर्यमा मत प्राप्त भएको छ ।

सोमबार मात्रै निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालको हस्ताक्षर गर्नुभएको निर्देशन पत्रमा यसअघि मतगणना गर्दा सिसिटिभी भएको भए त्यसको फुटेज सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउन र सुरक्षित राख्न पनि भनिएको थियो ।

आयोगको पत्रमा भनिएको थियो, ’’प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ दुबैको दफा ५७ को उपदफा ९१० बमोजिम कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनु पहिले सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले केही वा सबै मतपत्र दोहोर्याई गणना गरिपाउँ भनी तत्काल निर्वाचन अधिकृतसमक्ष कारणसहित निवेदन दिएमा उक्त मतदान केन्द्रको मतगणना भइनसकेको वा गणना भएको मतपत्र सिलबन्दी भइनसकेको भए ऐ। ऐनको ऐ दफाको उपदफा ९२० बमोजिम दोहो¥याई मतगणना गर्न सक्ने कानूनी व्यवस्था भएकाले निर्वाचन अधिकृतले गणना गर्न सक्ने तर कुनै मतदान केन्द्रको मतगणना भई मतपत्रहरु सिलबन्दी भइसकेको भए उक्त सिलबन्दी मतपत्रहरु खोली पुनः मतगणना गर्न सक्ने कानूनी आधार नदेखिएकाले ऐ। ऐनको ऐ। दफाको उपदफा ९३० बमोजिमको सूचना दिई मतगणना कार्य सुचारु गर्न गराउन तथा मतगणनास्थलमा सिसिटिभी रहेको भए सोको फुटेजसमेत सुरक्षित राखी सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने भन्ने आयोगबाट मिति मंसिर १२ मा निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ ।’’

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

कोभिडका कारण प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता स्थगित
समाचार

हात्ती र खरायोले ब्रहमपुर वनमा ड्याङ्ग्रो बजाउने

September 16, 2023
तरहरा रनको झड्का, हल्यो दमक !
समाचार

तरहरा रनको झड्का, हल्यो दमक !

September 15, 2023
ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु
समाचार

ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु

September 6, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In