• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      सिक्किममा तातियो भ्वाईस, रिवाश गुरुङलाई भोट माग्दै जगत

      सोल्टी टिभी by सोल्टी टिभी
      November 29, 2022
      in समाचार
      0
      सिक्किममा तातियो भ्वाईस, रिवाश गुरुङलाई भोट माग्दै जगत
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      सिक्किमका छोरा, भाई रिवाश गुरुङलाई खल्ती एप्स डाउनलोड गरि धेरैभन्दा धेरै भोट गरि विजय गराउन हुन हार्दिक निवदेन एवम् अनुरोध गर्दछु । यसपटक भ्वाईस अफ नेपाल, सिजन फोका विजेता सिक्किमका रिवास गुरुङलाई बनाएर हाम्रो नाम, शान र इज्जत राखौं । जय सिक्किम ।

      जगत बहादुर गुरुङ, (चलचित्रकर्मी एवम् समाजसेवी) सिक्किम

      सिक्किम । टिस्टा पारिको साईनो, नेपाली चलचित्र निमार्ण गरिसकेका चलचित्रकर्मी एवम् समाजसेवी सिक्किमका जगत बहादुर गुरुङ उर्फ जेबीले गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको चौथो सिजनमा टीम राजुबाट नकआउट राउण्ड प्रवेश गर्न सफल सिक्किमका रिवाश गुरुङलाई खल्ती एप्स डाउनलोड गरि धेरैभन्दा धेरै भोट गरि विजय गराउन अनुरोध गरेका छन् । उनले यसपटक ‘द भ्वाइस अफ नेपाल, सिजन फोको विजेता सिक्किमका रिवाशलाई बनाउन आग्रह समेत गरेका छन् ।

      आफै पनि विभिन्न इभेन्टस् गर्ने सिक्किमका जगत बहादुर गुरुङले जात वा क्षेत्रका आधारमा नभई रिवाशको जादुमय आवाजको लागि भोट माग्ने काम गरेको बताए । रिवाशकै लागि भनेर उनी सिक्किमबाट नेपाल आउदैछन् र नेपालसहित अन्य देशहरुमा पनि रिवाशका लागि भोट मागिरहेका छन् ।

      जगत बहादुर गुरुङ उर्फ जेबी

      “नमस्कार सबैमा,
      म जगत गुरूङ, सिक्किमबाट । विश्वभर रहनुभएका नेपाली भाषी संगीतप्रेमी आमाबुवा, दाजुभाई एवम् दिदीबहिनी र आफन्तहरुमा गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा टीम राजुबाट नकआउट राउण्ड प्रवेश गर्न सफल सिक्किमका छोरा, भाई रिवाश गुरुङलाई खल्ती एप्स डाउनलोड गरि धेरैभन्दा धेरै भोट गरि विजय गराउन हुन हार्दिक निवदेन एवम् अनुरोध गर्दछु । यसपटक भ्वाईस अफ नेपाल, सिजन फोका विजेता सिक्किमका रिवास गुरुङलाई बनाएर हाम्रो नाम, शान र इज्जत राखौं । जय सिक्किम ।”

      रिवाशलाई भोट गर्नका लागि खल्ती एप डाउनोट गर्नुपर्ने छ । भोट गर्ने तरिका तल उल्लेख छ ।

      Vote गर्ने तरीका

      1. खल्ती apps download ￰गर्नुहोस￰ l
      2. Log in गरी vote option मा जानुहोस l
      3. टीम राजु छनौट गर्नुहोस l
      4. Rewash Gurung को नाम र फोटो मा थिच्नुहोस, अनी भोट गर्नुस l
        तपाईले हरेक दिन एक भोट नि:शुल्क गर्न सक्नुहुनेछ भने स-शुल्क रू. 3000 सम्मको भोट गर्न सक्नुहुनेछ l

      यसैबिच, रिवासले आफ्नो अफिसियल फेशबुक मार्फत “मलाई धेरै भन्दा धेरै Vote गर्नु होला हजुरहरूको साथको एकदमै खाँचो छ । India बाट vote गर्न khalti.com मा जानु होला।” भन्दै दर्शक, श्रोता एवम् शुभेच्छुकहरुलाई भोटका लागि अपिल गर्दै धन्यवाद समेत व्यक्त गरेका छन् । अंग्रेजीमा दिईएको धन्यवाद, तल छ ।

      Hi everyone,

      I respect and also understand the amount of time and effort you all are putting in .

      Im so happy to know that all of you have come together in my support and your belief and support shall never go in vain. To me knowing that so many of you have so much love me has already made me feel like a winner. Help me get the trophy for us . Let us win the voice of Nepal season 4 together .

      Due to some technical issue many of you are not able to cast your vote from India for that I am consulting the problem with the khalti staff

      So, to vote me you can simply download Khalti App and outside Nepal or in any International country you can vote me through khalti.com

      After your vote has been casted the receipt would be sent out to you as a subject of proof for the same.

      Thank you once again. I will forever be humble and grateful for all your love.

      (सबैलाई नमस्ते, म सम्मान गर्छु र तपाईं सबैले लगाएको समय र प्रयासको मात्रा पनि बुझ्दछु। तपाईंहरू सबै मेरो समर्थनमा एकसाथ आउनु भएको छ र तपाईंको विश्वास र समर्थन कहिल्यै खेर जानेछैन भन्ने थाहा पाउँदा म धेरै खुसी छु। मलाई थाहा छ कि तपाईहरु मध्ये धेरैले मलाई यति धेरै माया गर्नुभएको छ कि मलाई पहिले नै एक विजेता जस्तै महसुस भएको छ। मलाई हाम्रो लागि ट्रफी प्राप्त गर्न मद्दत गर्नुहोस्। नेपाल सिजन ४ को आवाज सँगै जितौं । केहि प्राविधिक समस्याका कारण तपाईहरु मध्ये धेरैले भारतबाट आफ्नो भोट हाल्न नसक्ने भएकाले म खल्तीका कर्मचारीहरुसँग समस्या समाधान गर्दैछु । त्यसैले मलाई भोट गर्नका लागि तपाईले खल्ती एप डाउनलोड गरेर नेपाल बाहिर वा कुनै पनि अन्तर्राष्ट्रिय देशमा khalti.com मार्फत भोट गर्न सक्नुहुन्छ । तपाईको भोट हालिसकेपछि त्यसको लागि प्रमाणको विषयको रूपमा रसिद तपाईलाई पठाइनेछ। पुन: एक पटक धन्यवाद। म सधैंभरि नम्र र तपाईंको सबै मायाको लागि कृतज्ञ हुनेछु।)

      Tags: #tvonseason4 #rewashgurung #teamraju #KNOCKOUTBATTLE #AdviserBobylama #rajulamafans #mongolianheart #Rewashfans #NEPALIANS #teamwork #love

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In