• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      पत्रकार राईको मुद्दा प्रेस काउन्सिल नेपालमार्फत निरुपण गर्न माग

      सोल्टी टिभी by सोल्टी टिभी
      November 29, 2022
      in समाचार
      0
      पत्रकार राईको मुद्दा प्रेस काउन्सिल नेपालमार्फत निरुपण गर्न माग
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      उदयपुर । पत्रकार गजेन्द्र राईलाइ प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरेको भन्दै फोनिजसहित विभिन्न पत्रकार संगठनहरुले विनाशर्त रिहाईको लागि माग गर्दै विज्ञप्ती जारी गरेको छ । निगरानीपोष्ट डट कम, अनलाईन पोर्टलमा समाचार लेखेकै आधारमा प्रहरीले उनलाई पक्राउ गरी साइबर क्राइमको मुद्धा चलाएको, बताईएको छ ।

      पत्रकार राईलाइ शनिबार रिपोटिङ गरिरहेकै अवस्थामा गार्इघाट बजारबाट प्रहरीले पक्राउ गरेको, बताईएको छ । समाचार र समाचारसँग जोडिएका विषयसँग सम्बन्ध राख्ने विषय हेर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले समाचार लेखेकै आधारमा पत्रकार राईलाई पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइममा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), प्रेस सेन्टर, किराँत राई पत्रकार संघ लगायतका संघसंगठनले विज्ञप्ती जारी गर्दै राईको विनाशर्त रिहाईको माग गरि प्रहरी ज्यादतीको भत्र्सना गरेको हो ।

      पक्राऊ परेका राई नेपाल पत्रकार महासंघ उदयपुरका निवर्तमान सहसचिव, रेडियो नेपाल उदयपुरका संवाददाता, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रिय सदस्य, नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय सचिव समेत हुन् ।

      पत्रकार राईमाथिको मुद्दा प्रेस काउन्सिल नेपालमार्फत निरुपणका लागि सरोकारवाला निकायसँग उनीहरुले माग गरेको छन् ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In