• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      लायन्सले बिहानै किन गरे यो ? अध्यक्ष घिमिरेको भनाई (भिडियोमा)

      सोल्टी टिभी by सोल्टी टिभी
      November 14, 2022
      in समाचार
      0
      लायन्सले बिहानै किन गरे यो ? अध्यक्ष घिमिरेको भनाई (भिडियोमा)
      22
      SHARES
      2.2k
      VIEWS
      Share on FacebookShare on Twitter

      तरहरा । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् १९९१ देखि (आज १४ नोभेम्बरदेखि) विश्वभर मनाउन थालेको विश्व डायबेटिज दिवसको अवसरमा लायन्स क्लव अफ तरहराले पनि एकदिने निःशुल्क डाइविटिज सम्वन्धी व्लड सुगर परीक्षण कार्यक्रम अहिले तरहरा चोकमा राखिरहेको छ । कार्यक्रम ११ बजेसम्म हुने, क्लबका अध्यक्ष मुक्तिनाथ घिमिरेले बताउनुभएको छ ।

      “समाजमा सेवा गर्ने भावका साथ विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि लायन्सले देशभर योगदान पुराईरहेको र तरहरामा पनि मधुमेहका सम्भावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गरेर आफ्नो स्वास्थ्य अवस्था बुझ्न मद्धत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।”, अध्यक्ष घिमिरेले भन्नुभयो, “समाजमा असिमित सेवा गर्नका लागि आजको कार्यक्रम गरिएको हो ।”

      अध्यक्ष मुक्तिनाथ घिमिरे

      उहाँको अनुसार, आर्थिक अवस्था कमजोर भएकालाई थप सेवा गरिने छ । त्यस्तै क्यान्सर पीडितलाई समेत आर्थिकदेखि आवश्यक सहयोग गरिनेछ ।

      घिमिरेले शैक्षिक क्षेत्रमा पनि सहयोग गरिने बताउनुभएको छ ।

      विश्वभर लगभग ४२५ करोड भन्दा धेरै मानिसहरु मधुमेहबाट पीडित रहेको, इन्टरनेसनल डायबेटिज फेडेरेसनले जनाएको छ । मधुमेहका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा बिशेष ध्यान पुर्याउनु पर्छ ।

      रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरिरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने सम्भावना हुन्छ । उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्छ । मानव शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दै गएमा पनि मधुमेह हुने संभावना हुन्छ । गर्भवती महिलालाई मधुमेहको समस्या छ भने बच्चामा मधुमेह देखिने खतरा धेरै हुन्छ । मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ ।

      मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण हुन् । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अङ्ग आँखा, मुटु, मिर्गौला, दिमाग र रगत तथा स्नायुका नसामा असर पुर्याउन नसक्ने चिकित्सकको भनाइ छ ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In