• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      तारकेश्वर शिवालय मन्दिर, गंजागोल व्यवस्थापन

      सोल्टी टिभी by सोल्टी टिभी
      November 12, 2022
      in समाचार
      0
      तारकेश्वर शिवालय मन्दिर, गंजागोल व्यवस्थापन
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      तरहरा । इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा बजार, पुरानो चौकीसँगै रहेको तारकेश्वर शिवालय मन्दिरको व्यवस्थापन “गंजागोल” रहेको, बुझिएको छ ।

      यहीँ बिच भोलि (कार्तिक २७ गते आईतबार) व्यवस्थापन समितिको साधारण सभा तथा अधिवेशन गरेर नयाँ कार्य समिति गठनको भित्री तयारी गरिरहेको, बुझिएको छ । स्रोतका अनुसार, एक पक्ष चुनावअघि र अर्को पक्ष चुनावपछि नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने रणनीतिमा छन् ।

      आर्थिक प्रतिवेदन र हालसम्मको विस्तृत प्रतिवेदन पेश नगरि नयाँ कार्य समितिलाई जिम्मेवारी दिने भन्ने दाऊ एक पक्षको छ ।, मन्दिर व्यवस्थापन समितिभित्रकै एक स्रोतले अघि साँझ सोल्टी टिभीसँग भन्यो, अर्को पक्ष भने भोलि (आईतबार) कार्यक्रम स्थगन गरेर चुनावपछि तारकेश्वरको अधिवेशन गर्न चाहान्छ ।

      सुत्रका अनुसार, एक पक्ष यादव घिमिरे वा, भक्त बहादुर कटुवललाई अध्यक्ष बनाउन चाहान्छन् भने राजन न्यौपानेको पनि नाम सुनिएको, बुझिएको छ । हालका कार्य समितिका सचिव गोविन्द कोइरालले भने इच्छा नगरेको, बुझिएको छ ।

      स्थानीय टोल समितिबाटै अध्यक्ष बनाउने पक्षमा पनि स्थानीय टोल समिति रहेको, बुझिएको छ । उनीहरु व्यवस्थापन समितिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु पर्ने पक्षमा छन् ।

      मन्दिरका पुजारीलाई मासिक ८ हजार तिरे पनि अन्य आम्दानी कहाँ गयो ? भन्ने केही असन्तुष्ठ पक्षको प्रश्न छ ।

      मन्दिर व्यवस्थापन समिति बनाउदाँ समावेशी नबनाईएको भन्दै केही वर्षअघि स्थानीय सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता नवीन गुरूङ (सोल्टी) ले आवाज उठाएको थियो । व्यवस्थापनले महायज्ञ पनि हचुवाको भरमा गर्दा कबुलेको दान अझ प्राप्त नभएको, कार्य समितिकै एक असन्तुष्ठले सोल्टी टिभीलाई बताए ।

      साधारण सभामा आजीवन सदस्यलाई मात्र पत्र काटिएको जस्तै गरि निमन्त्रणा पत्र छपाईएको छ ।

      अनौंपचारिक बाहेक स्थानीय पत्रकारलाई आईतबारको कार्यक्रम बारे पत्र पठाएर औपचारिक जानकारी गराईएको छैन्, न समाचारका लागि निमन्त्रणा गरिएको छ ।

      Photo Source- https://mapio.net

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In