• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      उम्मेदवारहरु घरदैलो र कोणसभामा ब्यस्त

      सोल्टी टिभी by सोल्टी टिभी
      November 12, 2022
      in समाचार
      0
      उम्मेदवारहरु घरदैलो र कोणसभामा ब्यस्त
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      धिरेन्द्र कुमार चौधरी । रामधुनी

      आउदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आफ्ना पक्षमा मतमाग्न दलगत र स्वतन्त्र उम्मेदवारहरु घरदैलो र कोणसभामा ब्यस्त रहेका छन् । चुनावी माहौलले गर्दा गाउ, शहर , बजारमा विभिन्न पाटिको झण्डा सडक बाटो छेउमा झुण्डयाइएको छ ।

      खास गरी सिटी सफारीमा पाटीको झण्डा र माइक राखी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरु प्रचारप्रसारमा लागी परेका छन् ।

      शनिबार रामधुनिको झुम्कामा प्रतिनिधि सभा सुनसरी निर्वाचन क्षेत्र न. २ का प्रत्यक्ष तर्फका उम्मेदवार सिताराम मेहता, त्यसैगरी लोकतान्त्रिक बाम गठबन्धन बाट माओबादी केन्द्रका तर्फबाट सुनसरी जिल्ला निर्वाचन क्षेत्र न. २ ( १ ) प्रदेश सभका प्रत्यक्ष तर्फका उम्मेदवार रहनुभएका द्वारीकलाल चौधरीले कोणसभामा सम्बोधन गर्नुभएको थियो ।

      सभामा बक्ताहरुले संविधानको रक्षा , बिकास र सुशासनका लागी लोकतान्त्रिक बाम गठबन्धनलाइ मतदान गरीदिनुहुन मतदातालाइ आग्रह गर्नुभयो ।

      कोणसभामा समानुपातिक तर्फका उम्मेदवार र कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यसैगरी आजै रामधुनीको झुम्कामा सुनसरी बाट प्रदेश सभामा निर्वाचन क्षेत्र २ (१ ) का प्रत्यक्ष स्वतन्त्र उम्मेदवार जेब्रा चुनाब चिन्ह रहेका यादव पौडेल एक्लै ठाउ ठाउमा पाटीको सिण्डिकेट तोडौ स्वतन्त्र उम्मेदवारलाइ मतदान गर्नुपर्ने धारणा राख्दै ठाउ ठाउमा भाषण गर्नुभयो ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In