• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      थारुको सास्कृतीक भुमी ग्राम थान संकटमा

      सोल्टी टिभी by सोल्टी टिभी
      October 24, 2022
      in समाचार
      0
      थारुको सास्कृतीक भुमी ग्राम थान संकटमा
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      परापुर्वमा थारु तराइमा राजा थिए : द्वारीकलाल चौधरी

      धिरेन्द्र कुमार चौधरी । रामधुनी :

      थारु समुदायको सास्कृतिक भुमी ग्राम थान अतिक्रमणमा पर्दै गएकोले संकटमा रहेको सरोकारबालाहरुले बताएका छ्न ।

      शनिबार रामधुनी नपा : ३ मा रहेको सौनधामी ग्राम थानको आयोजनामा यहा दिपाबली तथा छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रममा पर्वको स्वागत गर्दै बक्ताहरुले ग्राम थान संकटमा रहेको बताएका हुन । कार्यक्रममा प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका पुर्व नगरप्रमुख द्वारीकलाल चौधरी थिए ।

      प्रमुख अतिथी चौधरीले प्राकृतिक सम्पती थारु समुदायले संरक्षण गर्दै आएको चर्चा गर्दै थारु समुदायको देवस्थल, पोखरी, गौचरन संकट रहेकोले यसको संरक्षण गर्न आबश्यक रहेको जोड दिनुभयो । वहाँले राणाकालमा थारुलाइ पढ्न दिदैन्थ्यो, अन्य समुदाय भारत पढ्न जाने गरेको बताउदै यि समुदायमा ब्यापारीक र शैक्षिक, राजनीतिक क्षेत्रमा सचेतना हुनु आबस्यक रहेको चर्चा गर्नुभयो ।

      बिगतदेखी कृषि पेशामा मात्र सिमित रहेको थारु अन्य पेशा आय आर्जनका लागी लाग्नुपर्ने चौधरीले भन्नुभयो ।

      ठाउ अनुसार थारु जातिको भाषा फरक रहेकोले यि समुदाय हिन्दु हो कि बौद्ध यो बिषयमा र ग्राम थानमा बौद्धिक बर्गले खोज अनुसन्धान गर्न आबस्यक रहेको बताउनुभयो ।

      थारुको बस्तिमा ग्राम थान रहेको हुन्छ, पुर्वकालमा थारुको जिवन संकट परेको अबस्थामा धामी महाराजले जिवन रक्षा गर्ने गरेको इतिहास बताउदै औलो रोग र महामारी बाट बचेर यस ठाउमा थारुको बसोबास रहेको बताउनुभयो । प्रमुख अतिथी चौधरीले बेलायतका नागरिक टोन भेगनले द्वारा लिखित किताबको चर्चा गर्दै उक्त किताबमा ” थारु इज द किङ अफ तराई ” लेखिएको बताउनुभयो ।

      किताबमा प्राण घातक रोग संग संघर्ष गर्दै थारु समुदायमा एन्टी बडीको निर्माण भएको चर्चा गरीएको उल्लेख गरीएको छ । आयोजक सस्थाकी कोषाध्यक्ष बिष्णु चौधरीले यहाको ग्राम थान संरक्षण गर्न समस्या भैरहेको बताइन ।

      ग्राम थान छेउमा घर रहेको छिमेकीले थानको जग्गामा घर बनाएको जानकारी दिइन ।

      कार्यक्रममा ग्राम थान संरक्षण समिति सुनसरीका अध्यक्ष तेज नारायण चौधरीले ग्राम थान संगै सास्कृतिक भुमी जोडिएको बताउदै भौतिक रुपमा केहि ठाउमा संरक्षन भएतापनी सास्कृतिक रूपमा समाप्त हुन लागेको बिचार राख्नुभयो ।

      वहाँले ठाउ अनुसार थारुको गाउमा सौनधामी, बिच्छुधामी, राजाजी थान रहेको चर्चा गर्दै थान लाइ संरक्षित गरी राख्ने गहदार , प्रथा जनित कानुन उपेक्षित रहेको चर्चा गर्नुभयो ।

      थारु महिला उत्थान समाजकी अध्यक्ष सिता चौधरीले यि समुदायको जन्मदेखी मृत्यु सम्म ग्राम थानमा सस्कार सस्कृती जोडिएको बताइन ।

      स्थानीय डेबिट बिष्ले सबै समुदायको भाषा सस्कृती संरक्षण हुनुपर्ने जोड दिनुभयो । सो कार्यक्रम आयोजक सस्थाका गहदार बसन्त चौधरीको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

      कार्यक्रममा थारु कानुन ब्यबसाय सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सास्कृतिक कार्यक्रम प्रस्तुत गरीएको थियो ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In