• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home विजनेस

      स्टार्टअप एण्ड इनोभेशनको बुट क्याम्पको दोस्रो व्याजको ट्रेनिङ्ग शुरूवात

      सोल्टी टिभी by सोल्टी टिभी
      October 18, 2022
      in विजनेस, समाचार
      0
      स्टार्टअप एण्ड इनोभेशनको बुट क्याम्पको दोस्रो व्याजको ट्रेनिङ्ग शुरूवात
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      बराहक्षेत्र । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ ।

      स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी सरकार, अनुसन्धानमुलक संस्थाहरु एवं नीजि क्षेत्र बिच समन्वय गरि प्रदेश नं १ को नमुनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकिय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ संगठनले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तरगत गएको बर्ष देखि संगठनले प्राथमिकताका साथ यो कार्यक्रम अघि बढाएको उधोग सङ्गठन मोरङ्ग्का भोकल पर्सन प्रीती कोइरालाले जानकारी दिनु भएको हो । यस्ता कार्यक्रम राजधानीमा मात्र हुदै आएकोले मोरङ्गको अतहक प्रयास पछी हामीले यो दोस्रो व्याजको कार्यक्रम गर्न सफल भएको बताउनु भएको हो ।

      कार्यक्रममा पहिलो व्याजका रवी गुप्ताले आफ्नो १ वर्षको तालीमले मेरो व्यक्तिगत र व्यवसायमा आमुल परिवर्तन भएको खुशी व्यक्त गरेको थियो । म पहिला अरुको बाट सामान खरिद गरेर व्यवसायी गर्थे भने अहिले उद्योग संगठन मोरङको सहकार्यमा विना धितो रिण लिएर व्यसाय सन्चालन गरेको कार्यक्रममा नया उद्धमीहरुलाइ आफ्नो अनुभव सेयर गुपताले गरेको थियो । त्यसतै अर्का महिला अर्ती ले पनि आफ्नो अनुभव साटासाट गरेको थियो । मलाइ लेखा नेटवर्किङ भनेको केको मेरो ग्राहक कस्तो खलको हो भने म जिरो थियो र अगाडि बोल्न बाट काप्द थिए अहिले निरधकको साथ बोल्न र आफ्नो व्यवसायीको बारे भन्न सक्छु । म यस्को पुरा श्रेय उधोग सङ्गठन मोरङ्गलाइ दिन चाहन्छु ।

      नव उद्यमीलाई सघाउन कार्यक्रम अन्तरगत १८ जना मेन्टर, ५ जना बिजनेश कोच र ६ जना स्टार्टअपफेको चयन सङ्गै नयाँ उद्दमीहरु खुशी सङै आफ्नो व्यवसायले परिवर्तन हुने खुशी व्यक्त गरेको छ । नयाँ उद्दमीहरु आफ्नो नयाँ व्यासायी कसरी सन्चालन गर्ने र आडियास भएकाहरुले सहि प्याट फर्म न पाउदा अन्योल भएको बेला यो कार्यक्रमले प्रेणा दिनेमा  ठुक्क भएको सहभागी बराहक्षेत्र नगरपालिका ३ का हाम्रो गार्डेन सेन्टरमा सन्चालक रोशन कट्वालले खुसी व्यक्त गरेका हुन् ।

      कार्यक्रमको चौथो दिन सहभागी सवै जनाले आन्फो परिचय सङ्गै कार्यक्रममा सहभागी हुनको कारण उद्देश्य अनुभव सेयर गरे सङै यो दोस्रो व्याजको उद्दमीहरु गत साल भन्दा राम्रो काम गर्न सक्ने अन्त प्रेणाका समयोजक निरज खनालले कार्यक्रममा सेयर गरेको थियो ।

      कार्यक्रम अन्तरगत छनौट भएका स्र्टाटअपहरुको व्यवसायिक योजना तयारी, सो अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यवासायिक सेवा उपलब्ध गराउदै आवश्यक पर्ने लगानीमा समेत सहजिकरण गरिने कार्यक्रम रहेको संगठनका स्टार्टअप कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।

      कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा।ली, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ ।

      मोरङ्ग, सुनसरी उदयपुर गरी तिन वटा जिल्ला यस बर्ष छानिएका नवउद्यमीहरुमा छ जना महिला र ११ जना पुरुष छन । छनौट भएका स्टार्टअपलाई गत आश्विन २७ देखि ३० गतेसम्म ४ दिनको बुट क्याम्पमा राखी बिजनेश हेल्थ चेकअप गरि मेन्टर तथा बिजनेश कोचहरुसंग म्याच मेकिङ गरि ४ दिने बुट क्याम्प सम्पन्न भएको छ ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In