Follow Us

Recommended

सञ्चारकर्मी मेनुका डुम्जन फोनिज सुनसरीद्वरा सम्मानित

सञ्चारकर्मी मेनुका डुम्जन फोनिज सुनसरीद्वरा सम्मानित

2 years ago
इङ्गनामको कानेपोखरी गाउँपालिकामा शानदार जीतः उपाध्यक्षबाट अध्यक्ष

इङ्गनामको कानेपोखरी गाउँपालिकामा शानदार जीतः उपाध्यक्षबाट अध्यक्ष

2 years ago
झुम्कामा मिस्टर एण्ड मिस थारु आइकनको तेस्रो संस्करण पहिलो अडिसन

झुम्कामा मिस्टर एण्ड मिस थारु आइकनको तेस्रो संस्करण पहिलो अडिसन

1 year ago
रेडक्रस हाँसपोसाको पुण्य काम, ४२ पिन्ट रगत संकलन

रेडक्रस हाँसपोसाको पुण्य काम, ४२ पिन्ट रगत संकलन

3 months ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

गुरुङ समुदायको सम्बृद्धि प्रति कटिबद्ध : मुख्यमन्त्री पिएस गोले

by सोल्टी टिभी
October 12, 2022
in समाचार
0
गुरुङ समुदायको सम्बृद्धि प्रति कटिबद्ध : मुख्यमन्त्री पिएस गोले
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

सिक्किम (भारत) । सिक्किमका मुख्यमन्त्री पिएस गोले (प्रेम सिंह तामाङ गोले)ले तमु गुरुङ समुदायको सम्बृद्धिका निम्ति सिक्किम सरकार र आफु प्रतिबद्ध एवम् कटिबद्ध रहेको बताएका छन् । सिक्किमको देन्ताममा मंगलबारदेखि सुरु दोस्रो अन्तराष्ट्रिय तमू (गुरुङ) सम्मेलनमा मुख्यमन्त्री तामाङले यो बताएका हुन् ।

सिक्किम विकासमा गुरुङ समुदायको महत्वपूर्ण योगदान छ । हामी (सिक्किम सरकार)ले यसको मुल्यकंन गरेको छ । सम्मेलन समुद्धाट्न गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री तामाङले भने, ‘अहिले हामीले भाषा जोगाउनकै लागि विद्यालयहरुमा मातृभाषा कक्षाहरु संचालन गर्नुका साथै मातृभाषामा विद्यावारिधी गर्न चाहने विद्यार्थीहरुको लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्न लाखौ रुपैयाँ उपलब्ध गर्ने निर्णय गरेका छौं ।

उनले गुरुङ जातीको मात्र नभै सम्पूर्ण जाति समुदायको भाषा संस्कृति जोगाउन निरन्तर लागिपरिरहेको बताए ।

सम्बोधनकै क्रममा मुख्यमन्त्री तामाङले सिक्किम सरकारको नेतृत्व आफुले सम्हालेपछि तत्काल गुरुङ समुदायको संस्कृति जगेर्ना गर्नका लागि दुई स्थानमा रोधींघर स्थापना गरिएको बताए ।

उनले सिक्किम सरकारमा गुरुङ समुदायको विधायक नभएको कारण आफ्नो सरकारले हरेक नियुक्तीमा गुरुङलाई प्राथमिकता दिइएएको बताए ।

सम्मेलनको पहिलो दिन समुद्घाटन गरिनुका साथै विभिन्न देशबाट आएका प्रतिनिधिहरुले उक्त देशको तमू समुदायको अवस्था र गतिविधिबारे जानकारी गरेका थिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा करिब २५ देशबाट झण्डै ७ सय जना प्रतिनिधिहरुको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

तमु (गुरुङ) सञ्चारकर्मी संघको टिमबाट ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In