• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      दोस्रो अन्तर्राष्ट्रिय तमु सम्मेलन, सिक्किम हिडेका तमु (गुरुङ) अझै काकरभिट्टामा

      सोल्टी टिभी by सोल्टी टिभी
      October 10, 2022
      in समाचार
      0
      अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      काकरभिट्टा (मेची) । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिको सिक्किमको देन्ताम हुने दोस्रो अन्तर्राष्ट्रिय तमु सम्मेलन स्थल जानका लागि यहाँ आईपुगेका देशैभरिका तमु (गुरुङ) व्यवस्थापकीय कमजोरीका कारण हालसम्म पनि सम्मेलन तर्फ जान सकिरहेको छैनन् । नेपाल भारतको सिमना, मेचीको काकरभिट्टा नाकामा बिहानैदेखि परिचय कार्ड रर्जिष्टर गरेर बसेका उनीहरुलाई आयोजकले बिहान ११ बजेसम्म यहाँ आईसक्न अनुरोध गरका थिए । उनीहरुलाई सिक्किम लग्ने बसको कागजजातका कारण भारत, सिलगुढीमा नै प्राविधिक समस्या भईरहेकोले ढिलो भएको बुझिएको छ ।

      बसहरु आईरहेको छ । तर, त्यहाँ (सिलगुढी)मा चेक भईरहेकोले केही समस्या देखिएको हो ।, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिका केन्द्रीय उपाध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, अब चाडैं सम्मेलनस्थल जान्छौं (लग्छौं ।) ।

      उपाध्यक्ष गुरुङले आयोजकको तर्फबाट पाहुनाको स्वागत, सत्कार एवम् आतिथ्यका लागि आयोजक र व्यवस्थापकले सम्पूर्ण तयारी पुरा गरिसकेको बताउनुभएको छ ।

      नेपालसहित, अष्ट्रेलिया, भारत, भुटान्, म्यानमार (बर्मा), बेलजियम लगायतका देशहरुका प्रतिनिधि आउने पक्का भईसकेको छ । आदरणीय व्यक्तित्व शेष घले विशेष अतिथिका रुपमा आउदै हुनुहुन्छ ।, उपाध्यक्ष गुरुङले भन्नुभयो, र, सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोले प्रमुख अतिथिको रुपमा सम्मलेनको शोभा बढाउन आतिथ्य ग्रहण गर्नुहुनेछ ।

      उहाँको अनुसार, नेपालको मनाङ, मुस्ताङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, धादिङ, गोरखा, तनहुँ, डोल्पा, चितवन, संखुवासभा, ताप्लेजुङ, रसुवा, तेह्रथुम, इलाम, पाँचथर, सुनसरी, मोरङ, झापा, धनकुटा, पाख्रिबास, काठमाडौं, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट प्रतिनिधिहरु आउने आयोजकको अपेक्षा छ ।
      अन्तर्राष्ट्रिय तमु ९गुरुङ० सम्मेलन गेजिङ जिल्लाको देन्ताममा आयोजना गर्ने निर्णय भएको थियो ।

      यस वर्षको अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन सिक्किममा आयोजना गरिने प्रस्ताव सिलगढीमा सम्पन्न सभाले पारित गरेको थियो ।

      गुरुङहरू मध्य नेपालमा हिमालय पर्वतको दक्षिणी भेगमा बस्ने पहाडी जाति हुन् । उनीहरूको आफ्नै भाषामा, तिनीहरूले आफूलाई तमु (टा भनेको गर्जन, मु आकाशको प्रतीक) भन्छन् ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In