• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home मनोरन्जन

      ग्लैमर दुनियाँमा इक्छा मादेनको हालसम्मकै जबरदस्त अभिनय !

      सोल्टी टिभी by सोल्टी टिभी
      October 9, 2022
      in मनोरन्जन
      0
      ग्लैमर दुनियाँमा इक्छा मादेनको हालसम्मकै जबरदस्त अभिनय !
      22
      SHARES
      2.2k
      VIEWS
      Share on FacebookShare on Twitter

      बाहिरी सौन्दयर्तामा मात्र नभई उनको अभिनय कलालाई गहिराईमा चिनेका चर्चित निर्देशक, छायाँकार एवम् इडिटर मज्जाको राईले यसपटक इक्छालाई यसरी निखारेका छन् कि लाग्छ, इक्छा अब स्टार क्लबमा प्रवेश गरिसकिन् । हङकङबाट मिनि हङकङ धरानमा आईपुग्नुभएका निर्देशक मज्जाको राईको निम्ति इक्छा उहाँको खोजको अन्त्य थिईन् । चर्चित म्युजिकल ब्याण्ड उर्जा, रकिङ स्टार गायक प्रशान्त शर्माको गीतको म्युजिक भिडियोमा ओज भएकी मोडलको खाँचो, त्यसमाथि हङकङ खाएका नेपाली निर्देशक मज्जाको राईको आखाँले खोजेको मोडल अनि, गीतको स्टोरी कन्सेप्ट…एउटी नव स्टार मोडलको खोज थियो । इक्छा त्यो खोजकी अन्त्य बनिन् ।

      धरान । मोडल तथा चर्चित आरजे भिजे सिरेङ इक्छा मादेनलाई कति नजिकबाट चिन्नुहुन्छ ? तपाईलाई विश्वास गर्न नै गाह्रौं हुन्छ ड्रग्स (नशामा) डुबेकी सिरेङ इक्छा मादेनको यो रुप देखेर तर, यो पनि ढुक्क हुनुहोस् इक्छाको यहीँ रुप नै तपाईलाई अहिलेसम्मकै खतरा लाग्छ । अब लाग्न सक्छ, इक्छा अनि ड्रग्स (नशा) । फेरि अलमलमा पर्नुभयो होला, आखिर के भन्न खोज्छ यो समाचार ?

      आउनुहोस् ड्रग्स (नशामा) डुबेकी सिरेङ इक्छा मादेनको कुरा गरौं । मिस ग्रान्ड नेपाल र मिस पूर्वाञ्चलकी फस्ट रनर अप मोडल इक्छा स्टेज तताँउनेदेखि रेडियोमा श्रोतालाई मनोरन्जन दिनेसम्म गर्छिन् । सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजीमा अध्ययन गरेकी इक्छा खासमा एमसी (कार्यक्रम उद्घोषिका) कि रुपमा चर्चित छिन् । उनको आवाज, प्रस्तुती र शैली निक्कै भिन्न छ । यसकारण बजारमा उनको डिमाण्ड हाई छ । खास कुरा, उनी ग्लैमर दुनियाँकी लागि हुन् र यो दुनियाँमा उनी जबरदस्त छिन् ।

      इक्छाको बाहिरी सौन्दयर्तामा मात्र नभई उनको अभिनय कलालाई गहिराईमा चिनेका चर्चित निर्देशक, छायाँकार एवम् इडिटर मज्जाको राईले यसपटक इक्छालाई यसरी निखारेका छन् कि लाग्छ, इक्छा अब “स्टार-क्लब“मा प्रवेश गरिसकिन् । हङकङबाट मिनि हङकङ धरानमा आईपुग्नुभएका निर्देशक मज्जाको राईको निम्ति इक्छा उहाँको खोजको अन्त्य थिईन् ।

      चर्चित म्युजिकल ब्याण्ड उर्जा, रकिङ स्टार गायक प्रशान्त शर्माको गीतको म्युजिक भिडियोमा ओज भएकी मोडलको खाँचो, त्यसमाथि हङकङ खाएका नेपाली निर्देशक मज्जाको राईको आखाँले खोजेको मोडल अनि, गीतको स्टोरी कन्सेप्ट…एउटी नव स्टार मोडलको खोज थियो । इक्छा त्यो खोजकी अन्त्य बनिन् ।

      फेशबुकमा सिरेङ इक्छा मादेन भनि भेटिने इक्छाले ड्रग्स (नशा) सेवन गर्दाको अभिनय जीवन्त लाग्छ । क्लोज सटमा उनको एक्सप्रेसन डिट्टो लागूऔषध प्रयोगकर्ताको झै देखिन्छ । नशाले पार्ने शारिरीक र मनोवैज्ञानिक असरलाई पनि भिडियोमा उनले छर्ल देखाउन सकेकी छिन् । अभिनय, उनको एक्सप्रेसन र बडि ल्यावेजको हिसाबले उनको यो अभिनय उत्कृष्ठ लाग्छ ।

      निर्देशक मज्जाको निर्देशन, चमन राईको सहायक निर्देशन, किवा ह्याङ राई र आर्षु श्रेष्ठको छायांकन र कागज प्रोडक्सनले पोस्ट प्रोडक्शन गरेको भिडियोमा श्रंगार भने द ब्यूटी हब मेकअप स्टुडियो, धरानकी ग्रिष्मा राईले गरेकी छिन् ।

      हङकङमा सर्वाधिक रुचाईएका निर्देशक, छायाँकार र भिडियो सम्पादक मज्जाको राईले माया नै हो बोलको उर्जा ब्यान्डको सुपर्ब गीतलाई भिडियो मार्फत थप न्याय गर्नुभएको छ ।

      उहाँको निर्देशनमा कलाकार इक्छा मादेन, एल्विन श्रेष्ठ र सुमित श्रेष्ठले खारिएका अभिनय गरेका छन् ।

      गीतको शब्द लेखन उर्जा ब्याण्डका गायक प्रशान्त शर्मा र भिजे तथा कार्यक्रम उद्घोषक सुदीप याल्मोले लेखेका हुन् । यल्मो शिक्षासेवी हुन् । उनी धरानको बिजयपुर एफएममा ड्रग सम्बन्धी रेडियो कार्यक्रम समेत संचालन गरिरहेका छन् ।

      गीतलाई आरोन दर्नाल मिक्स र सूरज विश्वकर्माले मास्टरिङ गरेका हुन् ।

      भिडियो मज्जाको भिडियो (युट्यूब च्यानल) मा हेर्न सकिन्छ । यसअघि निर्देशक मज्जाको निर्देशनमा नै तयार विभिन्न भिडियोहरु समेत च्यानलमा हेर्न सकिन्छ ।

      मज्जाको राईको निर्देशनमा परदेशका पीडा समेटिएको भिडियो सार्वजनिक

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In