• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home मनोरन्जन

      मज्जाको राईको निर्देशनमा परदेशका पीडा समेटिएको भिडियो सार्वजनिक

      सोल्टी टिभी by सोल्टी टिभी
      October 4, 2022
      in मनोरन्जन
      0
      मज्जाको राईको निर्देशनमा परदेशका पीडा समेटिएको भिडियो सार्वजनिक
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      चर्चित निर्देशक, छायाँकार एवम् युवा समाजसेवी मज्जाको राईले आफ्नो निर्देशनमा परदेशका पीडा समेटिएको भिडियो सार्वजनिक गरेका छन् । हङकङलाई कर्मथलो बनाएका मज्जाको राई बराहक्षेत्र, चतराका हुन् । उनी मिनि हङकङ धरानमा बस्छन् । निर्देशक मजाको निर्देशनमा धेरै चर्चित गीतहरु रिलिज भईसकेका छन् । उनी हङकङमा सर्वाधिक रुचाईएका निर्देशक, छायाँकार र भिडियो सम्पादक (सम्पादन) हुन् ।

      चमन राईको संयोजनमा किवाहाङ राई र आर्शु श्रेष्ठले खिचेका भिडियोमा कलाकार एलिस राई र रेखा लिम्बूको अभिनय छ । प्रथमपटक रेखाले सुन्दर अभिनय गरेको भन्दै दर्शकबाट तारिफ पाएकी छिन् । उनी धरानकी चर्चित मध्येकी एक राष्ट्रियस्तरकी कलाकार हुन् । तारेभीर लगायतका नेपाली चलचित्रमा अभिनय गरिसकेकी रेखा म्युजिक भिडियोमा सर्वाधिक रोजिएकी, खोजिएकी र चलेकी मोडल हुन् ।

      अर्जुन पाइजा पुनको रचना र स्वरमा तयार गरिएको गीतलाई कृष्ण लिम्बूले संगीत संयोजन गरेका छन् । भिडियोलाई गायक पाइजाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। हेर्नुहोस् भिडियो ः

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In