Follow Us

Recommended

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

3 weeks ago
स्वतन्त्र पार्टीको इटहरी २० को संयोजकमा खड्का चयन

स्वतन्त्र पार्टीको इटहरी २० को संयोजकमा खड्का चयन

1 year ago
पहिचान नभए निर्णायक आन्दोलनः महासंघ

पहिचान नभए निर्णायक आन्दोलनः महासंघ

1 year ago
कस्तूरी मिलन सम्पन्न : गुरुलाई पूर्व विद्यार्थीहरुद्धारा सम्मान

कस्तूरी मिलन सम्पन्न : गुरुलाई पूर्व विद्यार्थीहरुद्धारा सम्मान

1 year ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home मनोरन्जन

बजारसंग नेपाली भाषाको पहिचान नसाटौ नबेचौ

by सोल्टी टिभी
September 20, 2022
in मनोरन्जन
0
बजारसंग नेपाली भाषाको पहिचान नसाटौ नबेचौ
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

नेपाली भाषाको चलचित्र नेपालीको पहिचान हो। बजार बिस्तारको हौवा पिटाएर हिन्दी डब गरेर बहादुरी देखाउनु मुर्खता मात्र हो। बजारसंग नेपाली भाषाको पहिचान नसाटौं, नबेचौं ।

भिसन राई (चलचित्र निर्देशक एवम् पत्रकार)

[नोटः चलचित्र निर्देशक एवम् पत्रकार भिसन राईको फेशबुकबाट साभार गरि उनको विचार यहाँ प्रस्तुत गरिएको हो । – सम्पादक]

भिसन राई

भिसन राई

अहिले नेपाली चलचित्रलाई हिन्दी डब गरेर चलचित्र बजार बिस्तार गरेको हौवा पिटाइएको अवस्था छ। होला दर्शक संख्या बढ्लान। यसले निर्माताले पैसा पनि मनग्गे कमाउलान। पैसा कमाईने लोभमा भोलि अन्य नेपाली निर्माताहरुले पनि यसै गर्लान् । उनीहरुले हिन्दी मात्र होईन अंग्रेजी भाषामा पनि बजार बिस्तार भन्दै नेपाली चलचित्र डबिङ गर्दै अघि बढे नेपाली चलचित्रको हबिगत के हुने होरु के हामी फेरि बजार बिस्तार भन्दै कानमा तेल हालेर बस्ने हो तरु बेलैमा सोच्न आवश्यक छ। भ्रममा नपरौ बजार बिस्तार भन्दै इतर भाषामा चलचित्र निर्माणले समग्र देशको पहिचान गुमिरहेको हुन्छ। खासमा यस्को सम्बन्ध अर्थसंग जोडिएको छ।

कालन्तरमा, नेपाली चलचित्र जगत आफैले मात्र होईन देशले नै आफ्नो पहिचान गुमाउने अवस्था आउन सक्छ। कुनै पनि भाषा जोगाउन चलचित्र महत्त्वपूर्ण हुन्छ । चाहे त्यो मातृ भाषा वा कुनै देशको भाषा किन नहोस् । नेपाली भाषाको चलचित्र नेपालीको पहिचान हो। बजार बिस्तारको हौवा पिटाएर हिन्दी डब गरेर बहादुरी देखाउनु मुर्खता मात्र हो। बजारसंग नेपाली भाषाको पहिचान नसाटौं, नबेचौं ।

भन्दिनुस ती निर्मातालाई, चलचित्र चलाउन भाषा बाध्यात्मक हुदैन । कोरियन चलचित्रको क्रेज विश्व बजारमा छ । राम्रो नेपाली चलचित्र चलेकै छन् । तपाईंको चलचित्र राम्रो भए नेपाली भाषामा पनि राम्रो चल्नेछ त्यस्मा हिन्दी डब गरेकोले मेरो चलचित्र चलेको हो भनेर भन्न सक्नुहुन्छ ? होईन भने सक्नेले नेपाली भाषाको चलचित्र बाटै संसार घुम्ने आट देखाउनु राम्रो । अहिले बजार बिस्तार गरियो भन्दै मख्ख पर्ने अवस्था छैन । जो अहिले नेपाली चलचित्रलाई डब गरेर फ़ुर्ति लगाउने साथिहरुको बेलैमा चेत खुलोस । अरु साथीहरू आफ्नो कान छामौं कागको पछि नदगुरौं । नबिर्सौ भाषा बाचे मात्र देशको पहिचान जोगिन्छ ।

राईलाई फेशबुकमा फ्लो गर्न यहाँ क्लिक गर्नुहोस्

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

बैमानी मौसममा रेखालाई कञ्चनले के गरे ? (हेर्नुहोस् भिडियो)
मनोरन्जन

बैमानी मौसममा रेखालाई कञ्चनले के गरे ? (हेर्नुहोस् भिडियो)

November 9, 2023
सिकदारको डु यु लभ मी को व्यानर सार्वजनिक
मनोरन्जन

सिकदारको डु यु लभ मी को व्यानर सार्वजनिक

September 16, 2023
हङकङ्गमा व्यापक हाँङनान्द, आईतबार प्रर्दशन हुदै
मनोरन्जन

हङकङ्गमा व्यापक हाँङनान्द, आईतबार प्रर्दशन हुदै

September 8, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In