• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार गफै त हो !

      आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

      सोल्टी टिभी by सोल्टी टिभी
      August 12, 2022
      in गफै त हो !
      0
      आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      राम योङहाङ
      इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार सटेन्द्र जवेगू पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रममा फोनिज इलामले जबेगूलाई पुरस्कृत गरेको हो ।

      कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई र इलाम नगरका प्रमुख केदार थापाले पत्रकार जवेगूलाई दोसल्ला, सम्मानपत्र र १० हजार रुपैयाँको चेक प्रदान गरे ।
      विगत अढाई दशकदेखि इलामे पत्रकारितामा क्रियाशील जवेगू नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवम् इलाम शाखाका पूर्व अध्यक्ष हुन् । हाल इलामबाट प्रकाशित इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगू फोनिज इलामका सल्लाहकार समेत हुन् ।

      फोनिज इलामले स्थापना गरेको सो पुरस्कार पहिलो पटक वितरण गरेको हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको हो ।

      पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख÷आलेख, वहस÷पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।

      दुई जनप्रतिनिधि र दुई निजामति कर्मचारीलाई सम्मान

      यसैबीच सोही अवसरमा फोनिज इलामले फोनिजका पूर्व अध्यक्ष र सदस्यहरुलाई सम्मान गरेको छ । फोनिमा आवद्ध भई हाल जनप्रतिनिधिमा निर्वाचित दुई र निजामति सेवामा प्रवेश गरेका दुई गरी चार जना पूर्व फोनिजकर्मीहरुलाई सम्मान गरेको हो ।

      इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित फोनिज इलामका पूर्व अध्यक्ष ख्याम भुजेल र सन्दकपुर गाउँपालिका ५ मा वडा सदस्यमा निर्वाचित फोनिजका पूर्व सदस्य कुमार गुरुङलाई सम्मान गरेको हो ।

      त्यस्तै निजामति सेवामा प्रवेश गरेका फोनिजका पूर्वसदस्यहरु सुमन लावती र अशोक लिम्बूलाई सम्मान गरेको हो ।

      फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले मर्यादित र व्यवसायिक पत्रकारितामा जोड दिएका थिए । पछिल्लो समय प्रविधिको विकासँगै पत्रकारहरुका लागि सामाजिक संजाल मुख्य चुनौती रहेको उल्लेख गर्दै वक्ताहरुले सत्यतथ्य र निश्पक्ष पत्रकारितामा जोड दिएका थिए ।

      कार्यक्रममा इलाम गरप्रमुख थापासहित पुरस्कृत पत्रकार जवेगू, सम्मानित जनप्रतिनिधि भुजेल, फोनिज प्रदेश सदस्य अतित योङहाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In