• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार गफै त हो !

      पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

      सोल्टी टिभी by सोल्टी टिभी
      August 9, 2022
      in गफै त हो !
      0
      पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      इटहरी । २८ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आदिवासी जनजाती समुदाय अझै पनि सामाजिक, आर्थिक र राजनीतिक रुपमा पूर्णरुपमा सबल हुननसकेकोमा चिन्ता व्यक्त गर्दै राज्यका सबै क्षेत्रमा मूलबासी आदिवासी जनजाती समुदायलाई समान हैसियतमा स्थापित गरिनु पर्ने वक्ताहरुले बताएका छन् ।

      “आदिबासी जनजातीको मौलिक भाषा, संस्कृति, सामाजिक भेषभूषा र रहनसहन छ ।”, नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगरपालिका समन्वय परिषदले मंगलबार इटहरीमा आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका प्रदेश नम्बर १ को स्वास्थ्य मन्त्री जयराम यादवले भन्नुभयो, “यसकारण पहिचान जरुरी छ ।”

      मन्त्री यादवले आदिवासी जनजातीको राज्यमा समान पहुँच हुनुपर्ने तर, त्यो पूर्णरुपमा हुन नसकेको स्वीकार्नुभयो । प्रदेश सरकारले सबै नागरिकलाई एकै हैसियतमा हेर्ने उहाँको कथन थियो ।

      त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले पनि पहिचानको पक्षमा आवाज उठाएका थिए ।

      जातीयता झल्कने पहिरन र गरगहना लगाएर, मौलिक भेषभूषामा बाजागाजा तथा नाचगानसहित संगीतचौकदेखि मुख्य चोक, नगरपालिका गेट हुदै प्रहरी कार्यालय अगाडि र हटियाँ हुदै मुख्य सडकबाट कार्यक्रमस्थलसम्म र्याली गरि दिवस मनाईदाँ मन्त्री यादव समेत र्यालीमा हिडेका थिए ।

      समन्वय परिषदका अध्यक्ष चिरहाङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री यादवले प्रदेश १ स्वास्थ्य मन्त्रालयको तर्फबाट परिषर्द, इटहरीलाई एउटा एम्बुलेन्स प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा मन्त्री यादवले राइलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो ।

      कार्यक्रममा इटहरी उपमहानगरपालिकाको उपमेयर संगीता चौधरी, नेफिन सुनसरी जिल्ला समिति अध्यक्ष राम कुमार माण्डुपा राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In