• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार गफै त हो !

      विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

      सोल्टी टिभी by सोल्टी टिभी
      August 9, 2022
      in गफै त हो !
      0
      विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      जमुना श्रेष्ठ । धरान

      पूर्वी नेपालको आदिवासी बाहुल्यता रहेको सहर सुनसरीको धरानमा २८ औ विश्व आदिवासी दिवस भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक झाकीसहितको ¥याली र विशाल आमसभा गरेर आदिवासी जनजातिको अधिकारको वहस भएको छ ।

      नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरानको आयोजनामा भएको कार्यक्रममा धरानका तीन व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बीसौ बर्षदेखि धरानमा क्रियाशील पत्रकार प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशील, आदिवासी अभियान्ता तथा चिसेफायु मिडियाका सञ्चारकर्मी निमा पोङ्स्युवा र अन्तर्राष्ट्रिय कराँते खेलाडी किरण लामालाई सम्मान गरिएको छ ।

      कार्यक्रममा लम्जेल सङ्घर्षशील र निमा पोङ्स्युवालाई आदिवासीको निरन्तर सुचना समाचार सम्प्रेषण गरेर योगदान पु¥याएकाले सम्मान गरेको हो । कराँते खेलाडी लामाले खेलकुद क्षेत्रबाट आदिवासीको शिर उच्च राखेकाले सम्मान गरिएको बताइएको छ । महासंघका धरान अध्यक्ष सुवाष हुक्पाचोङवाङले खदा लगाएर र धरान उपमहानगरपालिकाका प्रमुख कार्यक्रमका प्रमुख अतिथि हर्कराज राईले सम्मान पत्र प्रदान गरेर विशाल आमसभाबीचमा सम्मान गरिएको छ ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In