• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home विजनेस

      इटहरीमा २५० सहित देशैभर १४ हजार वल्डलिकंको फ्रि वाइफाइ

      सोल्टी टिभी by सोल्टी टिभी
      July 13, 2022
      in विजनेस, समाचार
      0
      इटहरीमा २५० सहित देशैभर १४ हजार वल्डलिकंको फ्रि वाइफाइ
      22
      SHARES
      2.2k
      VIEWS
      Share on FacebookShare on Twitter

      वल्डलिकंका ग्राहकहरुले माइ वल्डलिकं र एसएस आइसिडिमा कनेकट गरेर अनलिमिटेड चलाउन सक्ने सेवा समेत उपलब्ध गराएको छ ।

      तरहरा । सामाजिका उत्तरदायित्व र संस्थागत जिम्मेवारी निभाउदै प्रदेश १ सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न २५० प्रमुख स्थानहरुमासहित देशैभर १४ हजार मुख्य स्थलहरुमा इन्टरनेट सेवा प्रदान गर्दै इन्टरनेट सेवा प्रदायक संस्था वल्डलिकंले नागरिकलाई इन्टरनेट सेवा उपलब्ध गराईरहेको छ । फ्रि वाइफाइ पाएसँगै नागरिक यो डिजिटिल युगमा इन्टरनेटबाट बञ्चित हुनु पर्ने अवस्थाबाट मुक्त भएका छन् । अब प्रायः सार्वजनिक स्थलहरुमा वल्डलिकंको निःशुल्क इन्टरनेट सेवा तपाईले पाउनुहुनेछ ।

      इटहरी उप महानगरपालिकामा भित्रका बजार क्षेत्रसहित इटहरी इलाका प्रहरी कार्यलय, यातायात व्यवस्था कार्यालय (लाइसेन्स), बालग्राम चोक, खनार, तरहरा चोक, हवाइचोक, फुलबारी टोल, बसपार्क, मझेरी, इपिल्यान्ड, दुलारी र विभिन्न बैकंहरुमा पनि यो सेवा उपलब्ध भईसकेको र केहीमा हुने क्रममा रहेको, वडलिकं, इटहरीका सेल्स सुपरभाइजर गौतम गुरुङले जनकारी दिएका छन् ।

      यस्तै वल्डलिंकले इटहरीमा २५० भन्दा बढि स्थानहरुमा र नेपाल भरी १४००० हजार भन्दा बढि स्थानमा निःशुल्क वाइफाइका साथै हटस्पट मार्फत निःशुल्क सेवा दिदै आएको जनाएको छ । यस्तै वल्डलिकंका ग्राहकहरुले माइ वल्डलिकं र एसएस आइसिडिमा कनेकट गरेर अनलिमिटेड चलाउन सक्ने सेवा समेत उपलब्ध गराएको छ । अन्य प्रयोगकर्ताले भने दैनिक ९० मिनेट निःशुल्क चलाउन सक्नेछन् । वल्डलिकंले मोविलिटिको सुविधा समेत प्रयोग गर्ने र ग्राहकहरुले डाटामा खर्च गर्न नपर्ने बताएको छ । यी सेवाहरु उच्च गतिमा चलाउन सक्ने वल्डलिकंले दाबि गरेको छ ।

      वल्डलिकिंका ग्राहकहरुले माइवल्डलिकं वाइफइ हडस्पट मार्फत आफ्नो मोबाइलफोनमा युजर नेम र एकाउन्टको पासपोर्ट राखेर कनेक्ट गर्न सक्ने छन् भने अन्य प्रयोगकर्ताले फ्रि वल्डलिकं वाइफाइमा मोबाइल नम्बर रजिस्टर गरेर कनेकट गर्नु पर्ने वल्डलिकंका म्यानेजर टिका राम सुवेदी जानकारी गराएका छन् ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In