Follow Us

Recommended

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

2 years ago
बन्द गरेउ (मुक्तक)

बन्द गरेउ (मुक्तक)

2 years ago
प्रेस सेन्टर नेपाल, सुनसरीको इटहरीमा तिनदिने पत्रकारिता प्रशिक्षण सुरु

प्रेस सेन्टर नेपाल, सुनसरीको इटहरीमा तिनदिने पत्रकारिता प्रशिक्षण सुरु

1 year ago
फोजिन उदयपुरले गरे प्रदेशका फोनिज पदाधिकारीलाई सम्मान

फोजिन उदयपुरले गरे प्रदेशका फोनिज पदाधिकारीलाई सम्मान

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

रामधुनी नगरपालिकाको युर्थ फोर्स र युवा संघले पनि दियो चेतावनी

by सोल्टी टिभी
May 22, 2022
in समाचार
0
सुनसरी युथ फोर्सले किन दियो कडा चेतावनी ?

आक्रमणमा परेका सुवेदी । तस्वीरः सामाजिक संजालबाट ।

0
SHARES
340
VIEWS
Share on FacebookShare on Twitter

राजनीतिक रुपमा जनताबाट अस्वीकृत भएपछि लज्जास्पद पराजयले विक्षप्त भएकाबाट गरिएको यो हमला अत्यन्तै भत्सर्नायोग्य छ । यसको जति निन्दा गरे पनि कम हुन्छ ।

तरहरा । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि आज इटहरी ६ संगीत चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएको भन्दै त्यसको कडा निन्दा गर्दै आक्रमणकारी १२ घण्टाभित्र खोजेर कानुनी दायारमा ल्याउन माग गर्दै रामधुनी नगरपालिकाको युर्थ फोर्स र युवा संघले पनि विज्ञप्ती जारी गरेको छ ।

युथ फोर्स नेपाल, रामधुनीका प्रमुख सन्देश कोईराला र राष्ट्रिय युवा संघ नेपाल रामधुनीका अध्यक्ष मनिष काफ्ले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा, “राजनीतिक रुपमा जनताबाट अस्वीकृत भएपछि लज्जास्पद पराजयले विक्षप्त भएकाबाट गरिएको यो हमला अत्यन्तै भत्सर्नायोग्य छ । यसको जति निन्दा गरे पनि कम हुन्छ ।” भन्दै आक्रमणको निन्दा गरेको छ ।

“राजनीतिक चेत, विवेक, अनुशासन र संस्कार भएको र कानुनी प्रक्रियामा विश्वास गर्ने पार्टी भएकोले यस घट्नाको कानुनी उपचारका लागि सम्बन्धित पक्ष, स्थानीय प्रशासन र सरकारसँग जोड्दार माग गर्दछौं ।”, भनिएको छ ।

सत्ताको आढमा भएको यो अराजकतालाई ठिक पार्न हामी किञ्चित कमजोर छैनौं भनि चेतावनी दिदै उसले दोषीलाई पक्राउ गरेर कारवाही गर्न ढिलाई गरिएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्स नेपाल, रामधुनी नगरपालिकाले चरणबद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पढ्नुहोस् विज्ञप्ती

जारी विज्ञप्ती

हाम्रो गौरवशाली पार्टी नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य तथा इटहरी उपमहानगरपालिका निर्वाचन परिचालन कमिटि सह संयोजक क. हिमाल सुवेदी (डम्बर) माथि आज मिति २०७९ जेठ ०८ गते बिहान इटहरी उपमहानगरपालिका वडा नं. ६,संगीत चौकमा सत्ता र शक्तिको दम्भमा राजनीतिक आढले गरिएको सांघेतिक आक्रमण र गुण्डागर्दी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

राजनीतिक रुपमा जनताबाट अस्वीकृत भएपछि लज्जास्पद पराजयले विक्षप्त भएकाबाट गरिएको यो हमला अत्यन्तै भत्सर्नायोग्य छ । यसको जति निन्दा गरे पनि कम हुन्छ । रँजनीतिक चेत, विवेक, अनुशासन र संस्कार भएको र कानुनी प्रक्रियामा विश्वास गर्ने पार्टी भएकोले यस घट्नाको कानुनी उपचारका लागि सम्बन्धित पक्ष, स्थानीय प्रशासन र सरकारसँग जोड्दार माग गर्दछौं ।

अतः घट्नामा संलग्न दोषीहरुलाई यथासिघ्र पक्राऊ गरि कानुनी दायरामा ल्याएर पीडितलाई न्यान दिनका लागि स्थानीय प्रहरी प्रशासन र सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गर्दछौं । अन्यथा, सत्ताको आढमा भएको यो अराजकतालाई ठिक पार्न हामी किञ्चित कमजोर छैनौं भनि चेतावनी पनि दिन चाहान्छौं । दोषीलाई पक्राउ गरेर कारवाही गर्न ढिलाई गरिएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्स नेपाल, रामधुनी नगरपालिकाले चरणबद्ध कडा आन्दोलन गर्ने घोषणा पनि यसै विज्ञप्ती मार्पmत जानकारी गराउदछौं ।

सन्देश कोईराला
(प्रमुख)
युथ फोर्स नेपाल, रामधुनी, सुनसरी ।
मनिष काफ्ले (अध्यक्ष)
राष्ट्रिय युवा संघ नेपाल रामधुनी सुनसरी

मितिः २०७९ जेठ ०८ गते

सुनसरी युथ फोर्सले किन दियो कडा चेतावनी ?
ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In