• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार पढ्नै पर्ने

      नथाक्ने उपमेयर !

      सोल्टी टिभी by सोल्टी टिभी
      May 21, 2022
      in पढ्नै पर्ने
      0
      नथाक्ने उपमेयर !
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      विश्व थाकिसकेको अवस्थामा पनि “नगरकी नायक” बनिएर अविचलित र अविराम यात्रामा हिडिरहेकी नगर उप-प्रमुख लक्ष्मी गौंतमको द्रुत गतिविधि र सक्रियताले इटहरी विचलित छैन् । कोभिड १९, कोरोना भाइरसको प्रकोपले पुरै देश ठप्प छ । लक डाउनले प्रदेश १ को प्रमुख शहर इटहरी उपमहानगरपालिका पनि नराम्रौंसँग प्रभावित छ ।
      जिल्लाकै सबैभन्दा “चल्तीको शहर” ठप्प हुदाँ सर्वसाधारण जनताको अवस्था कस्तो होला ? पढ्दा/ सुन्दा अपत्यारिलो नै लाग्न सक्छ तर, इटहरी विचलित छैन् । बाहिरी संसारले जे भने पनि ग्राउण्ड जिरो फिल्ड रिर्पोटिङको क्रममा दृश्य साँच्चै फरक देखिन्छ ।

      जब जनताले चुनेका उनीहरुका प्रतिनिधिले दायित्ववोध गर्दै जनताका निम्ति सधैं क्रियशिल रहन्छन् तब जनता निराश र उदाश देखिन्दैनन् । विश्व थाकिसकेको अवस्थामा पनि “नगरकी नायक” बनिएर अविचलित र अविराम यात्रामा हिडिरहेकी नगर उप-प्रमुख लक्ष्मी गौंतमको द्रुत गतिविधि र सक्रियताले इटहरी विचलित छैन् । शरिर थकित देखिन्छ तर, उनी थाक्दिनन् । कहिले नथाक्ने उप-मेयर गौंतम पछिल्लो समय सुत्केरी महिलाहरुको घर-घरमा पुगिन् । गोर्खा खबर/सोल्टी टिभी इटहरी सहकर्मीको रिर्पोट :

      कोरोना रोकथाम तथा नियन्त्रण क्वारेन्टिन स्थलमा अबेर रातीसम्म खटिरहेका देखिने गौतम बिहान फेरि नगरको अर्को काममा दौडिन्छिन् । आमालाई सन्तानको चिन्ता भए जस्तै गौतमलाई पनि नगरको चिन्ता छ । त्यसैले उनी सक्रिय छिन् । भन्छिन्, “म जनताले चुनेको जनप्रतिनिधि भएकीले आफ्ना भूमिका निर्वाह गरिरहेको छु ।”
      म्याद गुज्रिएका वस्तुमा ग्राहक ठगिएर त्यसको अन्तिम असर चै ग्राहकका स्वास्थ्यमा पर्न सक्ने तर्फ सचेत हुदै बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणहित शाखाकी प्रमुख समेत रहेकी गौतम कहिले ठूला तथा साना खाद्यन्न पसलहरुमा अनुगमन गर्न पुगेकी हुन्छिन् त, कहिले किसान प्रति चिन्तित बनिएर उनीहरुलाई आत्मनिर्भर बनाउन रोजगारीको नयाँ अवसर श्रृजना गर्न अनुदानकको कार्यक्रममा व्यस्त देखिन्छिन् ।

      “गाईपालक किसानलाई आत्मनिर्भर बनाउदै दूधको उत्पादन बढाउन र रोजगारीको नयाँ अवसर श्रृजना गर्नका लागि आन्तरिक बजेटबाट यो कार्यक्रम ल्याएका हौं ।”, उपमेयर गौंतमले गोर्खा खबरसँग भनेकी छिन्, “यो वर्ष उपमहानगरपालिकाले जम्मा ७५ वटा कोरली गाई अनुदान दिनेछ ।”

      पशु विकास अन्तरर्गत उपमहानगरपालिकाले यो वर्ष ७५ वटा कोरली गाई अनुदानमा वितरण गर्दैछ ।

      दिन बढ्दै जादा दृश्यहरु पनि बढिरहेको छ । जनताको सेवामा नथाक्ने उपमेयर पछिल्लो समय भने उनी सुत्केरी भएका महिलाहरु घर घरमा पुगेकी छिन् । उनले इटहरी १० की मनिषा सदा, सुस्मिता चौंधरी, निशा मगर र इटहरी ८ की सुगिया हरिजन र लिला सदाको घर पुगेर कपडा र पोषणयुक्त खानेकुरा वितरण गरिन् । राहतसँगै नथाक्ने उपमेयर गौतमले सुत्केरी र बच्चाहरुको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिईन् । सुत्केरी भेट कार्यक्रम अन्र्तगत कपडा र पौष्टिक आहारा उपलब्ध गराएको उनले जानकारी दिईन् ।

      “म आफ्नो कर्तव्य पुरा गरिरहेको छु । जो नागरिकले मलाई मतदान गरेर एउटा जनप्रतिनिधि बनाउनु भएको छ, उहाँहरुलाई सधैं हामी चाहिन्दैन । जतिबेला अप्ठ्यारो घडी आउछ, संकट आउछ, त्यतिबेला जनप्रतिनिधिहरुको सक्रिय भूमिका बढ्नु पर्छ ।”, उपमेयर गौतम गोर्खा डिजिटल नेटवर्कसँग भन्छिन्, “जनताको साथमा हामी पुग्नु पर्छ । म जनताको भावनाको प्रतिनिधित्व गर्नेभएकोले म त्यो भूमिका निर्वाह गरिरहेको छु ।

      संकटको घडीमा जनताका निम्ति नथाक्ने उप-मेयर गौतम पाएपछि इटहरी निराश र उदाश देखिएको छैन ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In