• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार पढ्नै पर्ने

      नथाक्ने उपमेयरको अर्को कमाल : गुर्जो लिएर संक्रमितको घरमा

      सोल्टी टिभी by सोल्टी टिभी
      May 21, 2022
      in पढ्नै पर्ने
      0
      नथाक्ने उपमेयरको अर्को कमाल : गुर्जो लिएर संक्रमितको घरमा
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      विश्व थाकिसकेको अवस्थामा पनि “नगरकी नायक” बनिएर अविचलित र अविराम यात्रामा हिडिरहेकी नगर उप प्रमुख लक्ष्मी गौंतमको द्रुत गतिविधि र सक्रियताले इटहरी विचलित छैन् । थकान भए पनि जनतालाई सेवा र ढाड्स दिन उपमेयर थाक्दिनन् । कहिले नथाक्ने उपमेयर गौंतम पछिल्लो समय जंगल गएकी छन् । आखिर किन ?

      जिल्लाकै सबैभन्दा “चल्तीको शहर” ठप्प हुदाँ कहिले नथाक्ने उपमेयर गौंतम टाइम पासका लागि वा अन्य कारण वन (जंगल) गएकी होईनन् । नेपालमा पाइने जडीबुटी गुर्जोको प्रयोगले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन मद्दत गर्ने आयुर्वेदिक चिकित्सकले बताएपछि उनी पट्यार लाग्दो घाममा पनि आफ्नो जनताका लागि गुर्जोको खोजीमा जंगल गएकी हुन् ।

      • सम्बन्धित समाचार
      • नथाक्ने उपमेयर !

      कोभिड १९ (कोरोना) भाइरसको हालसम्म पनि कुनै उपचार पद्धति विकास भईनसकेकोले परम्परागत औषधीय पद्धति जडीबुटीको उपयोगमा उपमेयर लागेकी हुन् । विज्ञहरूको सुझाब पनि जडीबुटीको उपयोग गर्नुपर्ने भएकोले हाललाई उपमेयरले यो परम्परागत औषधीय पद्धतिलाई अपनाएको र होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई उनीहरुकै घरमा गएर कोरोनाबाट त्रसित नहुनुु, जितिन्छ, आतिनु हुन्न भन्दै मनोवैज्ञानिक रुपमा हौंसला बढाउदै जंगलबाट ल्याएकी गुर्जो दिईरहेकी छिन् ।

      इटहरी अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख राम कुमार धमलाले सोल्टी टिभी र गोर्खा खबरलाई दिएको जानकारी अनुसार आज उनी वडा नंम्वर २० मा रहेका संक्रमितका घरमा गईन् ।

      इटहरी २० की ४३ वर्षीय कोरोना संक्रमित एक महिलाले मोबाईलमा दिएकी जानकारी अनुसार, उपमेयरले गुर्जो मात्र दिईनन् । समाज र केही झुण्डले कोरोना संक्रमित भनेर दुरदुर र छिःछि गरेर मनोबल घटाएको र तनाव दिएका बेला उपमेयरले उनको मनोबल बढाउने काम तथा कोरोनासँग आत्माबल दह्रौं बनाएर जितिने भन्दै उनको मनोबल उच्च बनाईदिने काम गरिन् ।

      उपमेयरसहित जनप्रतिनिधीलाई उनले धन्यवाद समेत व्यक्त गरिन् ।

      होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई उपमेयरले फलफूल समेत लगिदिने गरेकी छन् ।

      जोखिमपूर्ण मानिय पनि संक्रमितसँग आवश्यक सावधानी अपनाएर उपमेयरले भेटीरहेकी छन् । उनले सामाजिक दुरी कायम गर्दै संक्रमितहरुलाई मनोबल बढाउने काम गरेकीमा उच्च प्रशंसा भएको छ ।

      गुर्जो

      के हो गुर्जो ?

      यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हुन्छ । नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।

      गुर्जो ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ । यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदका ज्ञाताहरुले बताउने गरेका छन् ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In